Pairabi logo

भदौ ३१, २०८१, सोमबार                    

राजनीति

२१३ समाचार


प्रचण्डले प्रधानमन्त्री बन्ने विषय मात्रै सोच्नुभएनः नेता थापा

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने विषयमा मात्रै नसोचेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्य कुरालाई सही भन्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाले माओवादी केन्द्रको अध्यक्षले आफू प्रधानमन्त्री...


संसदीय व्यवस्थाको मर्म अनुसार अगाडि बढ्छौं–मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदीय व्यवस्थाको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कोे ग्रास रुट अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, प्रदेश सरकार फेरबदल हुँदैन ।...


लुम्बिनी प्रदेश सरकार संकटमा

बुटवल । राष्ट्रपति निर्वाचनका लागि बनेको राजनीतिक समीकरणले लुम्बिनी प्रदेश सरकारको भविष्य संकटमा परेको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सदुर्शन बरालले केन्द्रमा बनेको राजनीतिक समीकरणले प्रदेशमा पनि स्वाभाविक रुपमा प्रभाव पार्ने बताउनुभयो । यद्यपि, केन्द्रमा नयाँ समीकरण बने...


कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार

नेपालगञ्ज । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नयाँ सहमति अनुसार कांग्रेस(माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार...


राष्ट्रपतिको चुनावसँगै शक्ति केन्द्रको धौडधुप

११ फागुन, काठमाडौ । मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै सुरु भएको शक्तिराष्ट्रहरूको दौडधुप सरकार गठन हुँदै राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा थप तीव्र बनेको छ । विशेष गरी अमेरिका र युरोपियन युनियनका विभिन्न मुलुकबाट एकपछि अर्को...


कांग्रेस बाँकेद्वारा प्रजातन्त्र दिवसमा दिप प्रज्वलन

नेपालगन्ज ७ फागुन ।नेपाली कांग्रेस बाँकेले ७३औं प्रजातन्त्र दिवसको अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन गरेको छ । विपी चोकमा आज साँझ आयोजित दिप प्रज्वलन कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताले प्रजातन्त्र ल्याउन आफ्नो ज्यानको आहूती दिने ज्ञात अज्ञात सहिदहरुको सम्झना गर्दै दिप प्रज्वलन...


नवनियुक्त मुख्यमन्त्री शाहले सपथ लिदै

नेपालगञ्ज । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथलिनुुहुनेछ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश...


सुशील कोइरालाको स्मृतिमा रक्तदान

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति स्वर्गीय सुशिल कोइरालाको सातौं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाँकेले पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना...


उपनिर्वाचनमा एमालेका दसौदी निर्वाचित

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । उहाँलेनेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्नुभएको छ। दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार...


लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन

नेपालगञ्ज । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । पहिलो मतदान लुम्बिनी प्रदेश सभा सदस्य एवं मन्त्री चेतनारायण आचार्यले गरे । अहिले मतदान जारी छ...


प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेट

नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ । नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । रास्वपाले पुनः...


गृहमन्त्री लामिछानेको सांसद पद खारेज

नेपालगञ्ज । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र...


राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास गर्दै माओवादी

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रभित्र राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमतिलाई जोड दिनेबारे छलफल भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकमा कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा जोड दिनुपर्ने छलफल भएको...


राष्ट्रिय सहमतिका लागि सरकारलाई सर्मथन ः प्रवक्ता महत

नेपालगञ्ज, १२ माघ । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि सरकारलाई सर्मथन गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकारलाई सर्मथन गरेपनि आफूहरु सरकारमा नजाने भएकाले संसदमा ठूलो दल...


प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएसँगै दुई नेताबीच भेटवार्ता भएको...


प्रदेश मन्त्रालय घटछ, प्रदेश खर्च समेत कटौती हुन्छः प्रधानमन्त्री

नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कटौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोही अनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताउनुभएको छ। आज बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको...


प्रदेश सांसदद्धारा सपथ ग्रहण

दाङ, १७ पुस । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदले आज आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियास्थित नवनिर्मित सभा हलमा उनीहरूले शपथ लिएका हुन । प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेश सभा...


प्रधानमन्त्रीलाई ज्ञापन पत्र

शिवा शर्मा बर्दिया १२ पुस । ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मुल समारोह समिति गुलरिया बर्दियाले ज्ञपानपत्र बुझाएको छ । नागरिक मुल समारोह समितिले यही पौष २७ नेपाल एकिकरणका महानायक राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण...


गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार

नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, सरकार गठनका विषयमा आवश्यक...


डुडुवाको १२औं गाउँसभा शुरु

डुडुवा (बाँके) ४ पुस । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज सोमबार बसेको १२औं गाउँसभाले एक वटा विधियेक, निति तथा कार्यक्रम र रु ६५ करोड ३१ लाख ९३...


ताजा

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट

डुडुवा (बाँके), ३१ भदौ :स्वास्थ्य क्षेत्रमा गुणस्तरिय तथा प्रभावकारी सेवा प्रवाह गरेको …

१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचार गोष्ठी र माल्यार्पण

नेपालगन्ज २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्व…

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै

नेपालगञ्ज २४ भदौः नेपालगन्जस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा…

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता

नेपालगन्ज, २४ भदौः राप्तीसोनारी गाउँपालिका१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट

डुडुवा (बाँके), ३१ भदौ :स्वास्थ्य क्षेत्रमा गुणस्तरिय तथा प्रभावकारी सेवा प्रवाह गरेको …