Pairabi logo

असोज २६, २०८३, सोमबार                    

समाजबादी जागरण अभियान

डेक्स

डेक्स

समाजबादी जागरण अभियान
ADVERTISEMENT

कोहलपुर २४ असोज । नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई सही बाटोमा हिंडाउन आफ्नो पार्टीले प्रेरित गरिरहेको बताउनुभएको छ । 

नेकपा एकीकृत समाजबादीले थालेको समाजबादी जागरण अभियान २०८० अन्तर्गत आज कोहलपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले सरकारलाई जनताका दुस्ख र पीर(मर्कामा केन्द्रित भएर काम गर्न आग्रह गर्नुभयो। नेपालले देशको अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा जोड दिँदै सरकारप्रति जनभरोसा बढाउनुपर्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपालले जनचाहना अनुसार काम गर्न सरकारलाई सचेत बनाइरहेको बताउनुभयो । आफ्नो पार्टी गरिव र सर्वहारा जनतासंग जोडिएर काम गर्नुपर्दछ भन्ने मान्यताका साथ अघि बढेको उल्लेख गर्दै नेपालले विचार मिल्ने शक्तिहरुलाई एकीकृत गर्दै समाजबादी मोर्चा बनाउने अभियानमा लागेको बताउनुभयो ।

उहाँले आफ्नो पार्टीसंग जोडिएर समाजबादी अभियानमा सरिक हुन आह्वान समेत गर्नुभयो । जनसभालाईलाई वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतले सम्बोधन गर्नुभएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…