Pairabi logo

असोज २६, २०८३, सोमबार                    

उद्योग बाणिज्य संघको चुनावी सरगर्मी वढ्यो

डेक्स

डेक्स

उद्योग बाणिज्य संघको चुनावी सरगर्मी वढ्यो
ADVERTISEMENT

नेपालगञ्ज ।  आगामी भदौ २ गते हुने उद्योग बाणिज्य संघ, बाँकेको चुनावी सरगर्मी बढेको छ । 
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी र समावेशी प्यानलका दुई पक्षले आज उम्मेदवारी घोषणा गरेका छन । प्रजातान्त्रिक उद्योगी व्यवसायीको तर्फबाट अगुवा व्यवसायी ललित कुमार रौनियार र समावेशी प्यानलबाट संघका प्रवक्ता टंक धामीले उम्मेदवारी घोषणा गर्नुभएको छ । 
प्रजातान्त्रिकबाट उपाध्यक्ष पदमा विश्णुप्रसाद श्रेष्ठ (वाणिज्य) मोहम्मद सफिक बेहना(उद्योग) र करिश्मा योगी(महिला) लाई अगाडी सारिएको छ ।संघको महासचिवका लागि टंकप्रसाद शर्माको नाम घोषणा गरिएको छ । उहाँ नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष हुनहुन्छ । सो प्यानल नेपाली कांग्रेससँग निकट रहेको बताइएको छ । 
संघको उपमहासचिव पदका लागि टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीको नाम घोषणा गरिएको छ । 
इता समावेशी प्यानलकोतर्फबाट बाणिज्य उपाध्यक्षमा हरीलाल न्यौपाने, उद्योग उपाध्यक्षमा  चिरञ्जीवि ओली, महिला उपाध्यक्षमा मन्दीरा पाण्डे, महासचिवमा भिम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा र कोषाध्यषमा सलाउद्दिन जसगढले उम्मेदवारी घोषणा गर्नुभएको छ । सो प्यानलमा एमाले, माओवादी, राप्रपा र स्वतन्त्रको गठवन्धन निर्माण भएको बताइएको छ । 
 

ताजा

सबै

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…