Pairabi logo

बैशाख १७, २०८१, सोमबार                    

राजनीति

१८९ समाचार


गठबन्धनबाट बर्दिया १ मा अधिकारिक उम्मेदवार सञ्जय गौतम

कमल राजपौडेल देबकमल बर्दिया २५ असोज । बर्दिया जिल्लाको संघिय निवार्चन क्षेत्र न. १ मा नेपाली काग्रेसको आधिकारी उम्मेदवार संञ्जय कुमार गौतम नै कायम भएका छन । वाम लोकतान्त्रिक गठबन्धनबाट काग्रेसले पाएको सो क्षेत्रमा जिल्ला सभापति अरुण प्रकाश सिंह राठोर...


बाँकेमा शिर्ष नेता तथा मन्त्रीद्धारा उम्मदवारी दर्ता

अल्का मिश्र नेपालगन्ज २३ असोज । बाँके जिल्लामा शिर्ष नेता बहालवाला मन्त्रीले पनि प्रतिनिधी सभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, नेपाली...


विकास र समृद्धिका लागि अघि बढौ मन्त्री राई

नेपालगञ्ज, असोज १६ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले विकास, समृद्धि र सदभावलाई अगाडी बढाउने नेतालाई मात्र जनताले निर्वाचित गर्नुपर्नेमा जोड दिनुभएको छ । चाडपर्व मनाउन तथा चुनावी भेटघाटका लागि आइतवार गृह जिल्ला आउनुभएका मन्त्री राईले विमानस्थलमा...


लोकतन्त्र र नागरिक शिक्षा अन्तरक्रिया

नेपालगन्ज २७ भदौ । नेपालका नागरिकले व्यवहारिक रुपमा लोकतन्त्रको अनुभुति गर्न नपाएको एक कार्यक्रममा बताइएको छ । जनताको ठुलो बलिदानी र संघर्षपछि स्थापना भएको लोकतन्त्रमा जनतालाई दुःख र राजनितिक दललाई मस्ती भएको भन्दै ऐतिहासिक रुपमा निमार्ण भएको संविधानको कार्यन्वयनमा चुनौती...


विनय रावल राप्रपामा प्रबेश

बर्दिया २१ भदौ । बर्दियाका विनय रावलले नेपाली कांग्रेस परित्याग गरेर राप्रपाप्रवेश गरेपछि निकै टिका टिप्पणी भईरहेको छ । राजनीतिक महत्वकांक्षाले गर्दा रावलले राप्रपा पार्टी प्रवेश गर्नुभयो । उता राप्रपाले निवार्चनका लागि उम्मेदवार खोज्दा नभेटिरहेको अवस्थामा रावललाई पाएको छ ।...


सरकारले सवैलाई समान नागरिकता दिनु पर्छ – सी के राउत

कमलराज पौडेल (देवकमल) गुलरिया (बर्दिया) १५ भदौ । बर्दियाको गुलरिया आउनुभएका जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सी के राउतले नागरिकता विधेयकका बारेमा चर्चा गर्दै सरकारले सवैलाई समानताको व्यवहार दिई नागरिकता दिनु पर्ने धारणा राखुभयो । संघीय चुनावलाई लक्षित गरी आफ्नो संगठनका...


डुडुवामा दुई दलद्धारा बैठक अवरोध

डडुवा (बाँके) १८ असार । बाँके डुडुवा गाँउपालिकामा नेकपा एमाले र जनता समाजबादी पार्टी (जसपा) ले कार्यपालिकामा आफनो बहुमतको आडमा बैठक अवरोध गर्दै आएपछि बैठक सञ्चालन गर्नमा समस्या भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र डुडुवा गाउँपालिका बैठक...


जिसस बाँकेका उपप्रमुखसहित सदस्यलाई सपथ ग्रहण

नेपालगन्ज २७ जेठ । जिल्ला समन्वय समिति बाँकेका नवनिर्वाचित जनप्रतिनिधीले सपथसँगै पदभार ग्रहण गरेका छन् । समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी र उपप्रमुखमा सीता कार्की तथा सदस्यमा कांग्रेसकै उदयनारायण मिश्र, जुलफकार अली मनिहार र सन्तकुमार थारु तथा दलित...


जिसस बाँके प्रमुखमा चौधरी निर्वाचत

नेपालगन्ज २७ जेठ । जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न भएको मतदानमा कुल खसेको १६ मत मध्ये १३ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका...


डुडुवाको कार्यपालिका निर्वाचन सम्पन्न

डुडुवा (बाँके) १३ जेठ । बाँकेको डुडुवा गाउ कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । डुडुवाका निर्वाचन अधिकृत फटिकराज मुडभरीका अनुसार डुडुवामा नेकपा एमाले र जसपाका ३/३ जना गाउँ कार्यपालिका सदस्यमा निर्वाचितभएका छन । दलित अल्पसंख्यक सदस्यमा एमालेका शिवकुमार जयसवाल र...


सडक दुर्घटना न्युनीकरण गर्न कडा कानूनको आवश्यकता

नेपालगन्ज ८ जेठ । दिगो विकासका लागि सुरक्षित सडक र सवारी भन्ने मूल अभियानलाई नेपालगन्जमा सैदान्तिक अनुमोदन गरिएको छ । लुम्विनी प्रदेशका मन्त्री, संसादहरु, नेपालगन्जका मेयर, बाँकेका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संघसंस्था अधिकारकर्मी लगायतको उपस्थितीमा उक्त अभियानलाई अनमोदन गरिएको...


डुडुवाका नवनिर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

डुडुवा (बाँके) ८ जेठ । बाँकेको डुडुवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । जिल्ला समन्वय समिति बाँकेको सभा हलमा आज आइतबार एक कार्यक्रमका विच डुडुवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नरेन्द्रकुमार चौधरीले नवनिर्वाचित उपाध्यक्ष शाहिदा बानोसहित ६ वटै वडाका अध्यक्ष र...


अध्यक्ष चौधरीद्धारा सपथ ग्रहण

डुडुवा (बाँके) ६ जेठ । स्थानीय तहमा नवनिर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराइएको छ । आज शक्रबार एक समारोहका विच बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सपथ ग्रहण गर्नुभएको छ । बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस खडानन्द...


डुडुवा वार्ड नंं १ मा काँग्रेसको प्यानल विजयी

डुडुवा (बाँके) १ जेठ । बाँके डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । वार्ड नंं १ मा नेपाली काँग्रेशको प्यानल विजयी भएको छ । नेपाली काँग्रेशका तर्फबाट वडाध्यक्ष पटेश्वर कुर्मीले ८४२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम...


नेपालगन्जमा प्रशान्तको डबल अग्रता, पशुपति तेस्रो स्थानमा

नेपालगन्ज १ जेठ । नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेशले डब्बल मतले अग्रता कायम गरेको छ । कांग्रेसका प्रशान्त विष्टले प्रतिस्पर्धीलाई डबल मत अन्तरले पछाडि पार्नु भएको छ । विष्टले १६५६ मत ल्याउँदा राप्रपाका नन्दलाल वैश्यले ८५९मत ल्याउनुभएको छ ।बैश्य दोस्रो स्थानमा...


बाँके बैजनाथमा कांग्रेसको अग्रता

नेपालगन्ज ।बाँकेको बैजनाथ गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । अध्यक्ष पदका उम्मेदवार कांग्रेसका प्रकाश बहादुर शाही र उपाध्यक्षकी उम्मेदवार कांग्रेसकै निर्मला रोकायले अग्रता लिनुभएकाे छ । ४०० मत गणना हुँदा शाहीले १६६ र रोकायले १५२ मत पाउनुभएकाे छ । यस्तै...


सुरुवातमा कांग्रेस र एमालेको कडा टक्कर

३१ बैशाख, २०७९ / काठमाडौं-प्रारम्भिक रुझानले स्थानीय तह निर्वाचनको मतपरिणाममा कांग्रेस र नेकपा एमाले बीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । हालसम्म मतगणना शुरु भएको एकमात्र उपमहानगरपालिका बुटवलमा गठबन्धनले अग्रता लिएको छ । देशभर मतगणना भइरहेका स्थानीय तहको प्रारम्भिक रुझनामा...


जसपाद्धारा नेपालगन्ज ६ मा बृहत चुनावी रयाली

नेपालगन्ज बैशाख २६ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दलहरु अन्तिम समयमा पनि आफनो प्रचार प्रसारको कार्य तिब्र पारेका छन । विभिन्न राजनितिक दलहरुबाट उम्मेदवाहरुले जनतामाझ आफना पक्षमा पार्न विभिन्न चुनावी कार्यक्रम गरिरहेका छन । बाँकेमा आठ वटै...


एनालगबाट डिजिटल हुँदै गएको चुनावी प्रचारप्रसार शैली

२०७९ वैशाख २६ विक्रम सम्वत् २०४६ मा बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि मुलुकमा २०४८ सालको वैशाख महिनामा पहिलो संसदीय निर्वाचन भएको थियो । त्यसबेला चुनाव प्रचारप्रसारको मुख्य शैली भित्तेलेखन र पोष्टर टाँस्ने हुन्थ्यो । चुनावको मितिभन्दा महिनादिन अघिबाटै पार्टीका कार्यकर्ताहरू चुनावको...


निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

नेपालगञ्ज, बैशाख २६ गते नेपालगञ्ज उपमहानगरपालिकाका उम्मेदवारहरुले स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद समूह बाँकेद्धारा सोमबार नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन ०७९ आचार संहिता कार्यान्वयनका सन्दर्भमा आयोजित अन्तरक्रियात्मक संवाद कार्यक्रममा उम्मेदवारले सो प्रतिवद्धता...


ताजा

सबै

सुनाखरी रेष्टुरेन्टले आफ्नो छैठौ स्थापना दिवस मनायो

नेपालगन्ज १५ बैशाख । नेपालगन्जस्थित सुनाखरी रेष्टुरेष्टले आफ्नो छैठौ स्थापना दिवस विभि…

निप्स बाँकेको नयाँ कार्यसमिति चयन

नेपालगन्ज १५ बैशाख । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स) बाँकेको ५औं वार्षिक …

कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानी

नेपालगन्ज १३ वैशाख :बाँके राष्ट्रिय निकुञ्जमा कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानीको व्…

नेपालगन्जबाट नौ महिनामा नौ हजार बढी उडान

नेपालगन्ज विमानस्थलबाट चालु आर्थिक वर्षको नौ महिनामा नौ हजार बढी उडान भएका छन्।नागरि…

लोकप्रिय

सबै

बालबालिका सम्वन्धी ऐनलाई कार्यान्वय गर्न अदालतद्धारा स्थानीय सरकारको नाममा परमादेश

नेपालगन्ज १२ बैशाख । बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिका सम्वन्धी ऐनलाई प…

निप्स बाँकेको नयाँ कार्यसमिति चयन

नेपालगन्ज १५ बैशाख । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स) बाँकेको ५औं वार्षिक …

लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि व्यवस्थापन तालिम

नेपालगन्ज, १२ बैशाख । बर्दियाका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि लैङ्गिक रूपान्त…

कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानी

नेपालगन्ज १३ वैशाख :बाँके राष्ट्रिय निकुञ्जमा कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानीको व्…