Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

प्रदेश सरकारले साउनमा पूर्णता पाउँदै

डेक्स

डेक्स

प्रदेश सरकारले साउनमा पूर्णता पाउँदै
ADVERTISEMENT

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलेले प्रदेश सरकारले दुई लाखलाई रोजगारी दिने योजना बनाएको बताउनुभएके छ  । नेपाल प्रेस युनियन बाँके शाखाले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री चौधरीले दुई लाखलाई रोजगारी दिने गरी आगामी आर्थिक वर्ष २०८०र८१ का लागि रु.१ अर्ब छुट्याइएको जानकारी दिँदै यसका लागि संघीय सरकारबाट थप रकम माग गरिएको उल्लेख गर्नुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारले घरेलु उत्पादनलाई ब्राण्डिङ गर्ने गरी काम गरिरहेको बताउनुभयो । पत्रकारहरुको जिज्ञासामा चौधरीले साउनमा सरकारले पूर्णता पाउने जानकारी दिनुभयो।

उहाँले लुम्बिनीका १२ जिल्लालाई त्यहाँको संस्कार र संस्कृति अनुसार विभिन्न सांस्कृतिक हबका रुपमा विकास गर्ने योजनाका साथ काम भइरहेको बताउनुभयो । दाङ, बाँके र बर्दियालाई थारु सांस्कृतिक हबका रुपमा विकास गरिने चौधरीको भनाई छ । चौधरीले बाँकेलाई शैक्षिक हब बनाउने गरी बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालाय स्थापना गरिएको जानकारी दिँदै समग्र प्रदेशको शिक्षा विकासको जिम्मेवारी अब बाँकेको काँधमा आएको समेत बताउनुभयो । यसअघि बाँके र बर्दियाले कम बजेट पाएको गुनासो गर्दै आएकोमा यसपटक बाँके र बर्दियालाई यथेष्ट बजेट विनियोजन गरेर न्याय गरेको मुख्यमन्त्री चौधरीको भनाई छ । उहाँले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नलाई स्काई ब्रीज बनाइने बताउनुभयो। यसअघि उहाँले कोहलपुरस्थित बसपार्कको पनि उदघाटन गर्नुभएको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…