Pairabi logo

असोज १७, २०८३, शनिबार                    

लुम्विनी प्रदेशसभाको हिउँदे अधिवेसन अन्तय

डेक्स

डेक्स

लुम्विनी प्रदेशसभाको हिउँदे अधिवेसन अन्तय
ADVERTISEMENT

नेपालगञ्ज । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो हिउँदो अधिवेशन मंगलबार अन्त्य भएको छ ।  प्रदेश सभाको दशौं बैठकपछि प्रदेश प्रमुख कार्यालयले बेलुकी विज्ञिप्त जारी गर्दै पहिलो अधिवेसन अन्त्य भएको जानकारी दिएको छ । 

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्याकालको उक्त पहिलो हिउँदे अधिवशेनले खास परिणाम दिन सकेको देखिएन ।  प्रादेशिक राजधानी कार्यान्वयन भएर स्थायी राजधानी दाङमा पहिलो पटक बसेको हिउँदे अधिवेशनको चार महिनामा लुम्बिनी प्रदेश सभाको विजनेशले गति नलिँदा पछिल्ला चार महिना सत्ता संर्घष र दलहरुको आरोप प्रत्यारोपमा बितेको छ ।  त्यसबाहेक प्रदेश सभाबाट नियमित संसद चल्ने, विधेयक ल्याउँने, विधेयकमाथि छलफल गर्ने र विषयगत समितिहरु गठन गर्ने काम हुन सकेका छैनन । 

यसबीच दुई सरकार फेरिए । गत मंसिर ४ गतेको निर्वाचनपछि बनेको सत्ता समीकरण अनुसार लुम्बिनीमा माओवादीलगायत अन्य पाँच दलको समर्थनमा पुस २७ गते एमालेका लिला गिरी नेतृत्वको सरकार बनेको थियो । त्यसको करिब एक महिना बढी दलहरुको भागबन्डा टुंग्याउन र सरकारले पूर्णता पाउँनमै लाग्यो । तर संघमा पुनः सत्ता समिकरण बद्लिएपछि प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा पर्‍यो। त्यसपछि माओवादी, कांग्रेससहितका दलहरु सत्ता ढाल्ने चलखेलमा केन्द्रित भएका थिए ।
कांग्रेसकी प्रदेश सभा सदस्य निमा गिरीले प्रदेशसभाको चार महिना जनताका मुद्दा उठाउने र कानुन बनाउने भन्दा पनि सत्ता टिकाउँने र फाल्नेमा बितेको बताउनुभयो । 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…