Pairabi logo

असोज १७, २०८३, शनिबार                    

सांसद बिकास कोष खारेज गरौं : डा अहिराज

डेक्स

डेक्स

सांसद बिकास कोष खारेज गरौं : डा अहिराज
ADVERTISEMENT

कमल राज पौडेल 
मधेस प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा राजेश अहिराजले देश जोगाउन सांसद बिकास कोष खारेज गर्नु पर्ने धारणा राख्नु भएको छ । उहाँले सामाजिक संजाल फेसबुक मार्फत यो धारणा राख्नु भएको हो ।

डा अहिराज भन्नु हुन्छ यसरी सांसद बिकास कोषको नाममा जनप्रतिनिधिहरुलाई बजेट दिएर ठेकेदार बनाउने काम न गरौं यो देश हितमा छैन । राष्ट्रिय सभा प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरुलाई बजेट र तलब दिने काम बन्द गरौं । बैठक भएको दिनको भत्ता दिउ त्यो भत्ताले बैठक भएको दिन राष्ट्रिय सभा प्रतिनिधि सभा र प्रदेश सभा हल सम्म पुग्ने यातायात खर्च र बैठक अवधीसम्म राजधानीमा खान र बस्न पुगोस् ।

यो नियम लागू गर्न सके सांसदहरु राजधानी छोडेर आ आफ्नो निर्वाचन क्षेत्रमा अधिक समय बस्ने र त्यहाँका नागरिकहरुको के कस्तो समस्य छ्न त्यसलाई राम्रोसंग बुझेर देश र जनताको हितमा निति तथा कार्यक्रम बनाउन सक्ने छ्न  । 

उहाँले स्थानीय तह दल बिहिन बनाउनु पर्ने , तीन प्रदेश बनाउनु पर्ने ,  १०१ सदस्यीय प्रतिनिधि सभा बनाउने र समानुपातिक सदस्य खारेज गर्नु पर्ने , राष्ट्रिय सभा गैर दलिय २१ सदस्यीय  विषयगत बिज्ञहरुको बनाउनु पर्ने , उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्षको भुमिका दिनु पर्ने , राष्ट्पति उपराष्ट्रपति र प्रदेश प्रमुख गैर दलिय हुनुपर्ने लगाएतका विषयहरु वहाँले सामाजिक संजाल फेसबुक मार्फत उठान गर्दै आफुले लेखेका यी बुदाहरुमा राज्य संचालनमा रहेका राजनीतिक दलहरू एक साथ आउन सके देश जोगाउन सकिने अन्यथा महाकालेश्वरमा जति रुद्राभिषेक गरे पनि देश जोगाउन न सकिने धारणा राख्नु भएको छ ।

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…