Pairabi logo

असोज १७, २०८३, शनिबार                    

प्रधानमन्त्रीको भारत भ्रमण फलदायीको आशा

डेक्स

डेक्स

प्रधानमन्त्रीको भारत भ्रमण फलदायीको आशा
ADVERTISEMENT

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपाल–भारतबीच रहेको सुमधुर सम्बन्धको नयाँ आयाम थपिने आशा लिइएको छ । सदियोदेखि नेपाल भारतविचको सम्वन्धलाई अझ बढी प्रगाढसंगै फलदायी मानिएको हो । नेपालगन्ज काठमाण्डौ समन्वय तदर्थ समितिको बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई सुखदायीको कामना गरेको छ ।

बैठकले नेपाल–भारतबीचको सिमा नाकामा दुई देशका नागरिकहरुको आवागमनलाई सहज तथा सुविधायुक्त एवं सम्मानजनक व्यवस्थापनका लागि सीमा सुरक्षा निकायलाई निर्देशन जारी गर्न गराउन पहल गर्न नेपाल सरकारमार्फत भ्रमण दलको ध्यानार्कषण गराएको छ । 

समितिका संयोजक डा. सलाहुद्दीन अख्तर सिद्दिकीको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक सरोकारको सवाल भन्दै नेपालगन्ज सिमा नाकामा निर्माणाधीन एकीकृत सीमा जाँच चौकीलाई जनहितकारी एवं सुविधाजनक व्यास्थापनका लागि विशेष जोड दिएको छ । 

समितिका संयोजक सिद्दिकीले नेपाल र भारतविचको सम्वन्ध सुमधुर भएकाले भारतमा नेपालीलाई र नेपालमा भारतीय नागरिकलाई कुनै पनि किसिमको बाधा अडचन, दुःख, कष्ट दिन नहुने भन्दै यस विषयमा दुबै देशका प्रमुख तथा अधिकारीहरुले विशेष ध्यान दिनुपर्ने जोड दिनुभयो । 

सार्वजनिक चासोको सवाललाई उठान गरि सम्वन्धित निकायको ध्यानाकर्षण र कार्यान्वयनका लागि पहल गर्न यो समितिले विशेष भुमिका निर्वाह गर्ने समितिका सदस्य कृष्णमुरारी प्रसाद भट्टले बताउनुभयो । 
 
ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…