Pairabi logo

असोज २८, २०८१, सोमबार                    

कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्दै

सम्वाददाता

सम्वाददाता

कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्दै
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ ।

पार्टी कार्यालय, सानेपामा आज सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राख्नुभएको हो । 

उहाँले  अगाडि भन्नुभयो, ‘कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ ।’

मंसिर–पुस २०७८ मा भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए ।

थापाका अनुसार उनीहरुको सदस्यता साउनभित्र उपलब्ध गराइने छ भने भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरुले नवीकरण गर्नेछन् । नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको छ । यसलाई अझ प्रभावकारी बनाउने महामन्त्री थापाले बताउनुभयो ।

ताजा

सबै

गुल्जार ए अदबमा गजल बाचन

नेपालगन्ज २८ असोज । नेपालगञ्जस्थित गुल्जारए अदबको नियमित मासिक गजल गोष्ठी उर्दू गरिएक…

बाँकेमा रु दुई करोडको मुर्ति स्थापना

नेपालगन्ज, २७ असोज :यस वर्ष दसैँको अवसरमा बाँके जिल्लाका विभिन्न स्थानमा करिब रु दुई…

दुर्गा भवानीको प्रतिमा विर्सजन गरि नदीमा सेलाइदै

नेपालगन्ज, २७ असोज :विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्…

दशहरा मेलामा रावण बध

नेपालगन्ज, २६ असोज :नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भ…

लोकप्रिय

सबै

दशहरा मेलामा आज रावण बध गरिदै

नेपालगन्ज, २६ असोज :नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

दुर्गा भवानीको प्रतिमा विर्सजन गरि नदीमा सेलाइदै

नेपालगन्ज, २७ असोज :विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्…

तरकारी बेच्दै थारु महिला

नेपालगन्ज, २५ असोजः दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्र…

लोप हुँदै परम्परागत जाँतो

नेपालगन्ज, असोज २५ गते । गाउँघरमा परम्परागत रूपमा आँटा पिठो पिस्नका लागि प्रयोग हुन…

यो पनि

‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’

‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’

काठमाडौँ, २३ भदौः प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्ती…

माओवादी पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याइने : प्रचण्ड

माओवादी पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याइने : प्रचण्ड

नेपालगन्ज, १६ भदौ :नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहा…

कांग्रेस बाँकेद्वारा क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु

कांग्रेस बाँकेद्वारा क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु

नेपालगञ्ज, भदौ ७ । नेपाली कांग्रेस बाँकेले क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु भए…

कुहिएर गएको काठ व्यवस्थापनमा सुधार हुनेछः मन्त्री कुर्मी

कुहिएर गएको काठ व्यवस्थापनमा सुधार हुनेछः मन्त्री कुर्मी

दाङ, ३० साउन । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले कुहिएर गैरहेको…