Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

प्रेस युनियन बाँकेमा पद हस्तान्तरण

डेक्स

डेक्स

प्रेस युनियन बाँकेमा पद हस्तान्तरण
ADVERTISEMENT

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेको १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण भएको छ । 

नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकाल, उपाध्यक्षद्धय कमल खत्री र निशा शाह, सचिव भिष्म लोध, सह(सचिव माया अधिकारी र कोषाध्यक्ष खडक खत्री तथा सदस्यहरु समिर शाही, बिक्रम बुढाक्षेत्री, रामप्रसाद आचार्य, मार्शलराज सन्ज्याल, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रबि कनोजिया, सलामत अली शेष, प्रेम सिंह एसके र सुकराम चिडिमारलाई पद हस्तान्तरण गर्दै प्रमाणपत्र वितरण गरिएको हो । 

पद हस्तान्तरण कार्यक्रममा युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, निर्वतमान जिल्ला अध्यक्ष अर्जुन ओली र नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकालले मन्तब्य राखेका थिए । निर्वतमान अध्यक्ष अर्जुन ओलीले नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकाललाई पद हस्तान्तरण गरेका हुन् । सो क्रममा निर्वतमान अध्यक्ष ओलीले आफ्नो नेतृत्वको कार्यसमिति, पदाधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए । प्रमुख निर्वाचन आयुक्त, अधिवक्ता  जनकबहादुर शाहीको अध्यक्षता प्रमाणपत्र वितरण गरिएको हो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…