Pairabi logo

असोज २६, २०८३, सोमबार                    

थारु कल्याणकारिणी सभाद्धारा धर्ना

सम्वाददाता

सम्वाददाता

थारु कल्याणकारिणी सभाद्धारा धर्ना
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया ४ पुस । थारु कल्याणकारिणी सभा, थरुहट र थारुवान सयुक्त सर्घष समीति बर्दियाको आयोजनामा थारु समुदायका अगुवाहरुले नेपाल सरकारले जारी गरेको अध्यादेश प्रमाणिकरण गरीयोस भनि २०७९ पौष ३ गते जिल्ला प्रशासन कार्यलय बर्दियाको  मुलगेटमा एक घण्टा धर्ना दिएका छन । 
धर्ना कार्यक्रममा सहभागि भएका थारु समुदायका अगुवाहरुको हातमा“ रेशम चौधरीलाई रिहा गर”, “झुठा मुद्धा खारेज गर”, “टिकापुर राजबन्दिहरुलाई निर्शत रिहा गर”, “देविलाल शर्माको प्रतिवेदन सार्वजनिक गर”, “लालआयोग प्रतिवेदन सार्वजनिक गर” लेखिएको प्ले कार्डहरु थिए । 
“टिकापुर हत्याकाँण्ड”मा दोषि ठहर रेशमचौधरी नेकपा (बहुमत)का नेत्र विक्रमचन्द(विप्लप)र जनमत पार्टी नेतृत्वगरिरहेका डा. सिके रावतलाई सहजहुने गरी मुलुकीफौजदारी कार्यविधि संहिता संशोधन गरेर २०७९ मंसिर २५ गते नेपाल सरकार मन्त्रिपरिषदले अध्यादेश ल्याएको थियो ।

सरकारले ल्याएको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाको थियो  । राष्ट्रपति विद्या देवि भण्डारीले हालसम्म अध्यादेश जारी नगरेको हुनाले यो अध्यादेशले हालसम्म कानुनी रुप धारण गर्न सकेको छैन । कानूनी रुप धारण गर्न नसकेकाकारणले रेशमचौधरी लगायत झुठा फौजदारी अभियोग लागेका राजबन्दीले छुट पाउन सकेका छैन्न । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…