Pairabi logo

पुस १३, २०८२, आइतबार                    

सबै धर्म, सँस्कृती संरक्षणमा जोड : राठौर

सम्वाददाता

सम्वाददाता

सबै धर्म, सँस्कृती संरक्षणमा जोड : राठौर
ADVERTISEMENT

नेपालगन्ज २२ कात्तिक । सबै धर्म, सँस्कृतीको संरक्षण र सम्वद्र्धन गर्नका लागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले आफु निर्वाचित भएपछि सबै धर्म, सँस्कृतीको संरक्षण र संम्बद्र्धनमा जोड दिने बताउनुभयो । 
बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ स्थित जोगागाउँमा मंगलबार कात्तिक पूर्णिमा नहान मेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका सहमहामन्त्री राठौंरले विधिध धर्म र सँस्कृती भएको देशमा सबैको धर्म र सँस्कृतीको सम्मान गर्ने पार्टी नै नेपाली कांग्रेस भएको बताउनुभयो । 


मेला सफलताको शुभकामना दिदै नेता राठौंरले भन्नुभयो, ‘जानकी गाउँपालिकाले यस मेलालाई सहयोग गर्ने र प्रवद्र्धन गरेको मैले पाए, यो राम्रो कुरा हो ।’ पाँच दलिय गठबन्धनका कारण आफु बर्दिया क्षेत्र नम्बर २ छाडेर बाँकेको क्षेत्र नम्बर ३ मा निर्वाचन लड्न आएको बताउनुभयो । 
बाँके र बर्दियामा मेरो ६० वर्षदेखी घर छ, सुशिल दाई र मेरो एउटै निर्वाचन क्षेत्रमा पर्ने भएको हुनाले म परिस्थितीले गर्दा म बर्दियामा गएको थिए,’ उम्मेदवार राठौंरले भन्नुभयो म बाँके र बर्दियाको विकासलाई म जोड्न चाहन्छु, बाँके र बर्दिया मेरो ठाउँ हो ।’ आफुले आगामी दिनमा मन्दिर, मस्जिद, चर्च, गुरुद्धारा, गुम्बामा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 
कार्यक्रमका विशिष्ट अतिथी एवम् बाँके प्रदेश सभा ३ (क) का उम्मेदवार बादशाह कुर्मीले सबै समुदायको धर्म, सँस्कृती संरक्षण र सम्वद्र्धन गर्नका लागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिनुभयो । आफु निर्वाचित भएपछि जोगागाउँ मेलालाई अझ ब्यवस्थित रुपले सञ्चालन गर्न बजेट छुट्याउने बताउनुभयो ।  


जोगागाउँलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्नेमा उहाँले जोड दिनुभयो । आफु संविधान सभा सदस्य रहँदा जोगागाउँ क्षेत्रमा धार्मिक संस्था र बाटोमा बजेट हालेको स्मरण गनुभयो ।  उक्त कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले मेला सञ्चालनका लागि गाउँपालिका कार्यालयले आवश्यक सहयोग गरेको बताउनुभयो । आगामी निर्वाचनमा मतदाताले सही उम्मेदवारको पहिचान गर्नुपर्ने अध्यक्ष खाँको सुझाव छ । कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, राजनीतिक दलका प्रतिनिधी, उम्मेदवार, जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…