Pairabi logo

असोज १७, २०८३, शनिबार                    

सुकुम्बासीका समस्या सम्बोधन गर्ने राईको प्रतिबद्धता

सम्वाददाता

सम्वाददाता

सुकुम्बासीका समस्या सम्बोधन गर्ने राईको प्रतिबद्धता
ADVERTISEMENT

नेपालगन्ज २२ कात्तिक, । जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब कसैले पनि‘ चुनावी मुद्दा ’बनाउन नसक्ने गरी सुकुम्बासीका समस्याहरू समाधान हुने बताउनुभएको छ । 
आफ्नो चुनावी क्षेत्रका विभिन्न सुकुम्बासी वस्तीहरूमा मतदाता भेट्न पुग्नुभएका राईले उनीहरूका समस्या समाधानका लागि नीतिगत तहमै आफूले हस्तक्षेपकारी भूमिका खेल्ने वाचा गर्नुभयो । 

मंगलबार बिहानै उनहाँ नेपालगन्ज वडा नं १८मा पर्ने शान्तिनगरस्थित सुकुम्बासी वस्तीमा पुग्नुभएको थियो । करिब १०० परिवार बसोबास गर्ने यो वस्तीमा अहिलेसम्म सडक र नालाहरू व्यवस्थित हुन सकेका छैनन्।

हरेक पटक भोट माग्न आउने नेताहरूले आफूहरूलाई आशामात्रै देखाएर भोट लगेको भन्दै उनीहरूले उम्मेदवार राईसँग यसपालि धोका नदिन आग्रह गरेका थिए । वर्षौंदेखि‘ लालपूर्जाको लोभ देखाएर भोट माग्न नेताहरू वस्ती पुग्छन्र त्यसपछि उनीहरूलाई बिर्सन्छन्।तरअहिलेसम्म सुकुम्बासीका समस्याहरू जस्ताको त्यस्तै छन्।

उम्मेदवार राईले आगामी दिनमा सुकुम्बासीका समस्यालाई आफूले चुनावी मुद्दा हुन नदिने गरी समाधान गर्न पहल गर्ने बताउनुभयो । अहिलेसम्म धेरै नेताहरूले सुकुम्बासीलाई अनेक सपनाहरू देखाएर भोट मागेका छन्। 

 त्यसैको आशमा सुकुम्बासीहरूले भोट पनि दिन परिरहेकोछ ’उहाँले भन्नभुयो तर अब सुकुम्बासीको नाममा कसैले पनि राजनीति गर्न पाउने छैन र त्यसलाई चुनावी मुद्दा बनाउन पनि पाउने छैन। मैले चुनाव जितें भने नीतिगततहमै त्यसका लागि काम गर्नेछु।’
प्रतिनिधिसभाका उम्मेदवार राई तथा प्रदेशसभा उम्मेदवार आदेशकुमार अग्रवालसहितको टोलीले क्षेत्रनं २ का विभिन्न ठाउँमा मतदाता भेटघाट तथा कोणसभाहरू गर्नुभएको थियो । ठाउँठाउँमा मतदाताहरूलाई सम्बोधन गर्दै राईले कसैलाई पनि भ्रममा नपर्न र विकासका मुद्दा बोकेका उम्मेदवारहरूलाई मत दिन अपिल गर्नुभएको थियो । 
 
ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…