Pairabi logo

माघ १३, २०८२, सोमबार                    

मुख्यमन्त्री चौधरी आज सपथ लिँदै

डेक्स

डेक्स

मुख्यमन्त्री चौधरी आज सपथ लिँदै
ADVERTISEMENT

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा  नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको शपथ आज हुने भएको छ। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा उहाँलाई मुख्यमन्त्री नियुक्त गुर्नभएको थियो । 

आज विहान साढे ११ बजेका लागि शपथ ग्रहणको समय तोकिएको छ । मुख्यमन्त्रीसँगै मन्त्रीहरुको पनि शपथ गराउने तयारी गरिएपनि कांग्रेस र माओवादीबाट मन्त्रीको आकांक्षी धेरै र मन्त्रालय कम भएका कारण आज साना दलबाट सहभागी हुने मन्त्रीको मात्र शपथ हुने संभावना  छ ।

मिलेसम्म माओवादी र कांग्रेसबाट पनि एकएक जना सहभागी गराउने गरी तयारी गरिएपनि टुंगो लागेको छैन । गठबन्धन दलहरु बीच मन्त्रालय बाँडफाँडको विषय पनि सबै नटुंगिएकाले ढिलाई भएको नेताहरुको भनाइ छ ।भागबण्डा मिलाउन मन्त्रालय थप गर्ने योजनामा रहेका दलहरु सहमत भइसकेका छन् । भागवण्डाको लागि अहिले बिहान गठबन्धन दलको बैठक पुनः बस्ने तयारीमा छ ।

 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

बाँकेमा अधिकास युवा उम्मेदवार

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…