Pairabi logo

माघ १९, २०८२, आइतबार                    

डा.अहिराजद्धारा राष्ट्रपतिको ध्यानाकर्षण

डेक्स

डेक्स

डा.अहिराजद्धारा राष्ट्रपतिको ध्यानाकर्षण
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया, १४ चैत्र मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले मिटर व्याजीको विषयलाई लिएर राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको छ । ध्यानाकर्षण पत्रमा मिटर व्याजी पिडित नागरिकहरुको समस्या यथासिघ्र संबोधन गर्न सरकारको ध्यानाकर्षण गराउन, अनसनस्थलबाट राष्ट्रपतिलाई अनुरोध गरिएको हो ।


डा.अहिराजले लेखेको ध्यानाकर्षण पत्रमा देशभित्र दिनानु दिन नागरिकहरु असुरक्षित हुँदै गएको र विभिन्न खाले आर्थिक उत्पीडनको शिकार हुनुपरेको, गणतन्त्र र संघीयतालाई संस्थागत गर्न नागरिकहरुको भूमि, भावना र भविष्य अनिवार्य रुपमा सुरक्षित हुनुपर्ने, संविधानप्रति आदर र सरकार प्रतिविश्वास कायम हुन सकेमात्र गणतन्त्र साझा हुन सक्ने, प्रदेशभित्र देखिएका समस्याहरुमा प्रदेश सरकार गम्भीर नहुनु र पीडितहरु पनि प्रदेश सरकार माथि अपनत्व महसुस गर्न नसक्नु, नागरिकहरुलाई आफ्नो समस्याको समाधान खोज्न संघीय राजधानी काठमाडांैमा धाउनुपर्ने बाध्यता अन्तय गर्नूपर्ने लगायतका विषयहरु उल्लेख गरिएको छ ।


मिटर व्याजी पिडितहरुको समस्या समाधानका लागि गृहमन्त्रालयले कार्यदल गठन गरेको र सो कार्यदलले पौष १९ गते आफ्नो प्रतिवेदन गृहमन्त्रीलाई पेश गरिसकेको छ ।


गृह मन्त्रालयका अनुसार मिटर व्याजीको देशभरि ३ हजार ३ सय ५१ उजुरी दर्ता भएको मध्ये ३ सय ४६ उजुरी फर्चाेट भईसकेको छ भने ८ सय ५० उजुरीहरु सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुमा अनुसन्धानका लागि पठाईएको र ७ सय उजुरी अदालतमा दर्ता भएको छ । गृह मन्त्रालयका सह–सचिव डा.भीष्मकुमार भुषाल भन्नुहुन्छ, वर्तमान कानुनले यो समस्या समाधान हुने देखिएन त्यसैले नयाँ कानुन बनाउनुपर्नेमा जोड दिनुभयो । 
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

बाँकेमा अधिकास युवा उम्मेदवार

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …