Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

मुलुकको विकासका लागि स्थायित्व सरकार जरुरी : पुन

सम्वाददाता

सम्वाददाता

मुलुकको विकासका लागि स्थायित्व सरकार जरुरी : पुन
ADVERTISEMENT

नेपालगन्ज २२ बैशाख : नेपाली कांग्रेस लुम्विनी प्रदेश सभापति अमरबहादुर पुनले नेपालमा स्थायीत्व सरकार नबनेसम्म मुलुक समृद्ध नहुने बताउनु भएको छ । उहाँले देशमा सबै राजनितिक दलहरुले मिलेर दिगो रुपमा स्थायित्व सरकार निमार्ण गरेमा मात्र देशको विकाससंगै जनताको हित हुने तर्क गर्नुभयो । 

नेपालगन्जमा प्रजातान्त्रिक विचारधाराका पत्रकारहरुसंगको बैठकमा सभापति पुनले अहिले व्यक्ती विशेष सत्ता र स्वार्थमा सरकार परिवर्तन गरिने नाटक जस्तो भएकाले यसले मुलुकको समृद्धि र विकास नहुने भन्नुभयो । उहाँले भन्नुभयो, ‘दलका नेताविच सामान्य कुरा मिल्दैन, अनि गठबन्धनै तोड्ने, आफ्नो अनुकुल बनाउने, सिष्टम समझदारी कहा गयो, यसले देशको भलो हुन्छ त ।’  

सभापति पुनले राजनितिक विवादले तीन वटै सरकारलाई असर पारेको हुनाले दिगो सम्झौता र विश्वासले मात्र अघि बढनुपर्नेमा जोड दिदै विकासका लागि सबै दलहरु मिल्नुको विकल्प नभएको बताउनुभयो । 

उहाँले कांग्रेस पार्टीलाई चुस्त दुरुस्त र परिवर्तनशिल बनाउनका लागि गाउँसम्म विभिन्न अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।  
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…