गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल
नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…
७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान
नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…
श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय
नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…
होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना
बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई संगठनको तर्फबाट संकलित राहत रकम रु ९१ हजार बराबरको चेक आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।
राहतवापतको चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले प्रभावित जिल्लाको विपत कोषमा पठाउने प्रतिबद्धता गर्दै विपतको संकटमा स्वस्फूर्त नेपाल पुर्व प्रहरी संगठनले गरेको सहयोगप्रति धन्यवाद दिनभुयो । संगठनले सामाजिक उत्तरदायित्व, सामाजिक सेवाको भावनाले काम गर्दै आएको वरिष्ठ सल्लाहकार पुर्व प्रहरी नायब उपरिक्षक केसीले बताउनुभयो ।