Pairabi logo

असार ०३, २०८३, बुधबार                    

अर्थ | व्यापार

२३४ समाचार


संघीय बजेट बहुमतले पारित

नेपालगन्ज । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बुधबार आर्थिक वर्ष २०८०र८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत परेको छ । ।...


लुम्विनीमा आज बजेटमाथि छलफल हुँदै

नेपालगन्ज । लुम्बिनी प्रदेशमा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल हुने भएको छ।बजेटबारे छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ । प्रदेश सभा सचिवालयका अनुसार आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री...


सरकारको बजेट पास गर्ने तयारी

नेपालगन्ज । सरकारले आज बजेट पास गर्ने तयारी गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा त्यसको प्रक्रिया अघि बढ्नेछ।मंगलबार दिनभर भएका विभिन्न छलफलबाट सरकारमा सहभागी दलहरू बजेट पास गर्ने पक्षमा उभिएका छन्। गठबन्धनका केही दलले भने अझै निर्णय गरिसकेका...


बाँकेको स्थानीय तहमा कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सहित आठ स्थानीय तहले नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन ।सबै पालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई , सामाजिक विकास र केहीले पर्यटनको विकासमा समेत जोड दिएका छन । नेपालगञ्ज उपमहानगरपालिकाले सामूहिक बस्ती...


राप्ती सोनारीद्धारा ८० करोड बढीको बजेट

राप्ती सोनारी गाउँपालिकाले आइतबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँ सभामा अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले हात उठाएर सर्बसम्मत...


नरैनापुरको मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि

बाँकेको नरैनापुर गाँउपालिकाको १३ औँ गाँउ सभा भव्य रुपमा सम्पन्न भएको छ । नरैनापुर गाँउपापिलकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रममा बाँके क्षेत्र नं।१ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनीति गर्नेहरूसँग...


डुडुवाको नीति तथा कार्यक्रम पारित, ४८ करोडको बजेट

डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८०।०८१ को नीतितथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज शुक्रबार बसेको १४औं गाउँसभाले एक वटा विधियेक, नीतितथा कार्यक्रम र रु ४८ करोड ८४ लाख ३४ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।...


बाँकेको जानकीमा रु. ४६ करोड बढी बजेट

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले रु.४६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८०र८१ का लागि जानकीले रु.४६ करोड १० लाख ८९ हजार ६१६ को बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गर्नुभएको थियो । सबैभन्दा...


डुडुवाको १४औं गाउँसभाको तयारी तिब्र

संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले नयाँ बजेटको तयारीमा जुटेका छन । बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८०।०८१ को निती तथा कार्यक्रम र बजेटको तयारी तिब्र रुपमा गरिरहेको छ । असार ८ गते...


बाँकेका सबै स्थानीय तहमा मिटर ब्याज पीडित

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सहित सबै स्थानीय तहमा मिटर ब्याज पीडित भएको देखिएका छन । जिल्लाको कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिकामा रहेका मिटर ब्याज पीडित ७५ जनाले जिल्ला प्रशासन...


लुम्बिनीमा लोकल रक्सी ब्राण्डिङ हुँदै

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले घरेलु मदिरालाई बैध बनाएर बिक्री वितरणको योजना अघि सारेको छ । घरेलु मदिरालाई प्रवद्र्धन गर्न आगामी आर्थिक वर्ष २०८००८१ को वजेटमा सरकारले पौने १३ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । यो संगै लुम्बिनी...


लुम्विनीको बजेट रु. ४० अर्ब ४७ करोड

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले शुक्रबारको प्रदेश सभा बैठकमा उक्त बजेट सार्वजनिक...


नेपालगञ्ज बजार राती ११ बजेसम्म खुल्दै

नेपालगन्ज । बाँकेको नेपालगञ्ज बजार अब राती ११ बजेसम्म खुला हुने भएको छ । असार १५ गतेदेखि सञ्चालन हुने ुस्ट्रीट फुडलेनु लाई मध्यनजर गर्दै राती ११ बजेसम्म बजार खुल्ने भएको हो । नेपालगन्ज उद्योग बाणिज्य संघ, नेपाल एशोसिएसन अफ टुर...


वन, पैदावर संकलन गर्न पाउदा खुशियाली

नेपालगन्ज । बाँकेका सामुदायिक वनले वन संवर्द्धन प्रणालीमा आधारित दीगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार संकलन गरेका छन् । सबडिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेका ती वनबाट लामो समयपछि वन पैदावार संकलन गर्न पाउँदा उपभोक्ता खुशी भएका छन् । शम्शेरगञ्ज...


बाँकेको एकीकृत जाँच चौकीको उद्घाटन

नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको जयसपुरमा निर्माण भएको बहुप्रतिक्षित एकीकृत जाँच चौकीको आज उद्घाटन भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त जाँच चौकीको संयुक्त रुपमा उदघाटन गर्नुभयो । दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट...


बाँकेका ११ आयोजना बजेटको प्राथमिकतामा

नेपालगन्ज । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन् । अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको बजेटमा बाँकेस्थित गौरवको सिक्टा सिँचाइ आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । यस आयोजनाका...


मोटरसाइकलको मूल्य घट्यो

नेपालगन्ज । २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा सरकारले कर घटाएपछि मूल्य पनि घट्ने भएको छ। भन्सार दर बजेट भाषण भएको भोलिपल्टदेखि नै कार्यान्वयनमा आउने हुँदा आज जेठ १६ देखि आयात हुने मोटरसाइकलमा घटेको कर लागू हुनेछ। कर घटेपछि आयातकर्ताले सोहीअनुसार...


बियरको मूल्य रु. १० बढ्यो

नेपालगन्ज । हल्का पेय पदार्थ बियरको मूल्य प्रति बोतल १० रुपैयाँले बढ्ने भएको छ। सरकारले आगामी बर्षका लागि ल्याएको बजेट अनुसार, अन्त शुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो। अहिले बियरमा प्रति लिटर २२८ रुपैयाँ अन्तस्शुल्क लाग्छ। यसलाई बढाएर २३५...


आज रु. १७ खर्ब हाराहारीको बजेट आउदै

नेपालगन्ज । सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गर्दैछ। अर्थमन्त्री डा। प्रकाशशरण महतले अपराह्न सवा ४ बजे संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गर्नेछन्। राजस्व संकुचनका कारण स्रोतको तीव्र दबाब छ। यसवर्ष करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत...


जडीबुटीको ७५ प्रतिशत बजार भारतमा

नेपालगञ्ज, । कुनै जमाना थियो, पहाडी जिल्लामा सङ्कलन भएका जडीबुटी लामो समय लगाएर डोकोमा बोकी नेपालगञ्ज ल्याइन्थ्यो । नेपालगञ्जमा हाटबजारमार्फत यसको कारोबार हुन्थ्यो । तर अहिले ढुवानीमा धेरै सहज भएको छ । पहाडबाट मोटरगाडीमा नेपालगञ्ज आइपुग्ने जडीबुटी बिक्रीका लागि पहिले...


ताजा

सबै

साथम कलेज , जहाँ उपलब्ध छ, पढाई संगै जागिरकाे अबसर ।

नेपालगन्ज २ असार । नेपालका आधिकांश कलेजहरूबाट पास आउट भएका विद्यार्थीसँग हातमा सर्ट…

बर्दियाका दुई पालिकाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन

बर्दिया, असार १ । बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकाका सय युवालाई स्वरोजगार बना…

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

डुडुवा (बाँके) ३१ जेठ । बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्…

मधुवनमा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना

बर्दिया, ३० जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका७ स्थित शुक्र माध्यमि…

लोकप्रिय

सबै

साथम कलेज , जहाँ उपलब्ध छ, पढाई संगै जागिरकाे अबसर ।

नेपालगन्ज २ असार । नेपालका आधिकांश कलेजहरूबाट पास आउट भएका विद्यार्थीसँग हातमा सर्ट…

बर्दियाका दुई पालिकाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन

बर्दिया, असार १ । बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकाका सय युवालाई स्वरोजगार बना…

डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

नेपालगन्ज २९ जेठ । डुडुवा गाउँपालिकाको सञ्चार नीति निमार्णका क्रममा विभिन्न चरणमा छल…

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

डुडुवा (बाँके) ३१ जेठ । बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्…