Pairabi logo

पुस ०८, २०८२, मंगलबार                    

अर्थ | व्यापार

२१७ समाचार


नेपालगन्जको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । नगरसभाको १३औं अधिवेशनको दोस्रो वैठकबाट आज बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । नगर प्रमुख प्रशान्त विष्टले निर्णयार्थ...


धमाधम नेपाल भित्रिदै पर्यटक

नेपालगञ्ज । हवाई मार्ग हुँदै एक महिनाको अन्तरालमा ७२ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले जारी गरेको विवरणअनुसार जुन महिनामा मात्र हवाईमार्ग हुँदै ७२ हजार २ सय ५० पर्यटकको आवागमन भएको छ। यी मध्ये भारतबाट ३८ हजार...


बाघको छाला र हड्डीसहित तीन पक्राउ

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बाघको छाला र हड्डीसहित पक्राउ परेका तीन जनालाई आज प्रहरीले वन कार्यालयलाई हस्तान्तरण गरेको छ । उनीहरुलाई हिजो प्रहरीले कोहलपुर नगरपालिकामा जाच गर्ने क्रममा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दैलेखको...


संघीय बजेट बहुमतले पारित

नेपालगन्ज । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बुधबार आर्थिक वर्ष २०८०र८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत परेको छ । ।...


लुम्विनीमा आज बजेटमाथि छलफल हुँदै

नेपालगन्ज । लुम्बिनी प्रदेशमा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल हुने भएको छ।बजेटबारे छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ । प्रदेश सभा सचिवालयका अनुसार आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री...


सरकारको बजेट पास गर्ने तयारी

नेपालगन्ज । सरकारले आज बजेट पास गर्ने तयारी गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा त्यसको प्रक्रिया अघि बढ्नेछ।मंगलबार दिनभर भएका विभिन्न छलफलबाट सरकारमा सहभागी दलहरू बजेट पास गर्ने पक्षमा उभिएका छन्। गठबन्धनका केही दलले भने अझै निर्णय गरिसकेका...


बाँकेको स्थानीय तहमा कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सहित आठ स्थानीय तहले नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन ।सबै पालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई , सामाजिक विकास र केहीले पर्यटनको विकासमा समेत जोड दिएका छन । नेपालगञ्ज उपमहानगरपालिकाले सामूहिक बस्ती...


राप्ती सोनारीद्धारा ८० करोड बढीको बजेट

राप्ती सोनारी गाउँपालिकाले आइतबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँ सभामा अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले हात उठाएर सर्बसम्मत...


नरैनापुरको मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि

बाँकेको नरैनापुर गाँउपालिकाको १३ औँ गाँउ सभा भव्य रुपमा सम्पन्न भएको छ । नरैनापुर गाँउपापिलकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रममा बाँके क्षेत्र नं।१ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनीति गर्नेहरूसँग...


डुडुवाको नीति तथा कार्यक्रम पारित, ४८ करोडको बजेट

डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८०।०८१ को नीतितथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज शुक्रबार बसेको १४औं गाउँसभाले एक वटा विधियेक, नीतितथा कार्यक्रम र रु ४८ करोड ८४ लाख ३४ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।...


बाँकेको जानकीमा रु. ४६ करोड बढी बजेट

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले रु.४६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८०र८१ का लागि जानकीले रु.४६ करोड १० लाख ८९ हजार ६१६ को बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गर्नुभएको थियो । सबैभन्दा...


डुडुवाको १४औं गाउँसभाको तयारी तिब्र

संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले नयाँ बजेटको तयारीमा जुटेका छन । बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८०।०८१ को निती तथा कार्यक्रम र बजेटको तयारी तिब्र रुपमा गरिरहेको छ । असार ८ गते...


बाँकेका सबै स्थानीय तहमा मिटर ब्याज पीडित

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सहित सबै स्थानीय तहमा मिटर ब्याज पीडित भएको देखिएका छन । जिल्लाको कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिकामा रहेका मिटर ब्याज पीडित ७५ जनाले जिल्ला प्रशासन...


लुम्बिनीमा लोकल रक्सी ब्राण्डिङ हुँदै

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले घरेलु मदिरालाई बैध बनाएर बिक्री वितरणको योजना अघि सारेको छ । घरेलु मदिरालाई प्रवद्र्धन गर्न आगामी आर्थिक वर्ष २०८००८१ को वजेटमा सरकारले पौने १३ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । यो संगै लुम्बिनी...


लुम्विनीको बजेट रु. ४० अर्ब ४७ करोड

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले शुक्रबारको प्रदेश सभा बैठकमा उक्त बजेट सार्वजनिक...


नेपालगञ्ज बजार राती ११ बजेसम्म खुल्दै

नेपालगन्ज । बाँकेको नेपालगञ्ज बजार अब राती ११ बजेसम्म खुला हुने भएको छ । असार १५ गतेदेखि सञ्चालन हुने ुस्ट्रीट फुडलेनु लाई मध्यनजर गर्दै राती ११ बजेसम्म बजार खुल्ने भएको हो । नेपालगन्ज उद्योग बाणिज्य संघ, नेपाल एशोसिएसन अफ टुर...


वन, पैदावर संकलन गर्न पाउदा खुशियाली

नेपालगन्ज । बाँकेका सामुदायिक वनले वन संवर्द्धन प्रणालीमा आधारित दीगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार संकलन गरेका छन् । सबडिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेका ती वनबाट लामो समयपछि वन पैदावार संकलन गर्न पाउँदा उपभोक्ता खुशी भएका छन् । शम्शेरगञ्ज...


बाँकेको एकीकृत जाँच चौकीको उद्घाटन

नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको जयसपुरमा निर्माण भएको बहुप्रतिक्षित एकीकृत जाँच चौकीको आज उद्घाटन भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त जाँच चौकीको संयुक्त रुपमा उदघाटन गर्नुभयो । दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट...


बाँकेका ११ आयोजना बजेटको प्राथमिकतामा

नेपालगन्ज । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन् । अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको बजेटमा बाँकेस्थित गौरवको सिक्टा सिँचाइ आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । यस आयोजनाका...


मोटरसाइकलको मूल्य घट्यो

नेपालगन्ज । २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा सरकारले कर घटाएपछि मूल्य पनि घट्ने भएको छ। भन्सार दर बजेट भाषण भएको भोलिपल्टदेखि नै कार्यान्वयनमा आउने हुँदा आज जेठ १६ देखि आयात हुने मोटरसाइकलमा घटेको कर लागू हुनेछ। कर घटेपछि आयातकर्ताले सोहीअनुसार...


ताजा

सबै

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

लोकप्रिय

सबै

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …