Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

प्रजातान्त्रिक समूहलाई जिताउन महिलाद्धारा घरदैलो अभियान

डेक्स

डेक्स

प्रजातान्त्रिक समूहलाई जिताउन महिलाद्धारा घरदैलो अभियान
ADVERTISEMENT

नेपालगञ्ज उद्योग वाणिज्य संघमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई जिताउन महिलाहरुको समूह प्रचारप्रसारमा जुटेको छ । यही भदौ २ गते हुने निर्वाचनमा ललितकुमार रौनियारको नेतृत्वलाई बिजयी बनाउन महिलाहरुको समूह घरदैलोमा जुटेको हो । 

सबैको साझा उम्मेदवार, सबैको समान अवसर तथा सहभागिताुलाई अर्थपूर्ण मानेको प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई बहुमत मतदानको आग्रहसहित बिजयी बनाउन सुनिला बरालको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ । यो अभियान बिभिन्न क्षेत्रमा रहेका मतदाताहरुको घरदैलोमा पुग्ने जनाइएको छ ।

निर्वाचन नजिकिएसंगै प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको पक्षमा लागेर घरदैलो अभियान शुरु गरेको अभियानकी नेतृत्वकर्ता बरालले जानकारी दिनुभयो । 

यो पटक प्रजातान्त्रिक समूहलाई बिजयी गराउनुपर्छ भन्ने उद्देश्यले शुरु गरिएको अभियानका क्रममा भेटेका मतदाताहरुमा समेत प्रजातान्त्रिक समूहलाई समर्थन रहेको देखिएको नेतृत्वकर्ता बरालको भनाई छ ।

‘हामीले मतदाताहरुको घरदैलोमा गएर उहाँहरुलाई प्रजातान्त्रिक समूहलाई बिजयी गराउनुपर्छ भनिरहेका छौं,’ नेतृत्वकर्ता बरालले भन्न्भयो,  ‘भेटमा मतदाताहरुले नेतृत्वदायी क्षमताका उम्मेदवार यही समूहमा रहेको र यो पटक जिताउनुपर्छ भनेर पनि धेरैले समर्थन जनाएका छन् ।’  

संघको निर्वाचनको समय अब केही दिन मात्र बाँकी रहेको अवस्थामा निर्वाचनलाई लिएर मतदाताहरुको चासो बढ्न थालेको छ । संघको नेतृत्वमा यो पटक केही परिवर्तन ल्याउनुपर्छ भन्ने मतदाताहरुको बुझाई रहेको पनि घरदैलोमार्फत बुझिएको प्रजातान्त्रिक समूहबाट सदस्य पदका उम्मेदवार सुनिल भण्डारीले बताउनुभयो /

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…