अर्थ | व्यापार
१९७ समाचार
गत आवमा रु ५५ खर्ब १८ अर्बको तरलता प्रवाह
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा रु ५५ खर्बभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणानुसार गत आवमा कूल रु ५५ खर्ब...
प्रजातान्त्रिक समूहलाई जिताउन महिलाद्धारा घरदैलो अभियान
नेपालगञ्ज उद्योग वाणिज्य संघमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई जिताउन महिलाहरुको समूह प्रचारप्रसारमा जुटेको छ । यही भदौ २ गते हुने निर्वाचनमा ललितकुमार रौनियारको नेतृत्वलाई बिजयी बनाउन महिलाहरुको समूह घरदैलोमा जुटेको हो । सबैको साझा उम्मेदवार, सबैको समान अवसर तथा...
प्रजातान्त्रिक समुहलाई घरवारीटोलका मतदाताले साथ दिने
नेपालगञ्ज उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवारहरुलाई घरवारीटोलका मतदाताहरुले नेतृत्वमा लैजाने प्रतिबद्धता जनाएका छन् । साझा प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले आज नेपालगञ्जको घरवारीटोलका मतदाताहरुसंग भेट्ने क्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । संघको आगामी नेतृत्वका लागि...
निडर व्यक्ती ललित रौनियार
नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट अध्यक्ष पदका उम्मेद्वार हुन ललित कुमार रौनियार । निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता हुनुहुन्छ...
सफिकको उम्मेदवारीले माहोल तातियो
मो सफिक बेहना नेपालगन्जको एउटा चिरपरिचित नाम हो । व्यवसायसँगै राजनीतिमा उदाएका बेहना नेपालगन्ज(४ का निवर्तमान वडाध्यक्ष हुन् । नेपालगन्जका सफल युवा व्यवसायी समेत रहनुभएका सफिकले विगत १६ बर्षदेखि साविकको मध्य र सुदूरपश्चिममा खाद्यान्न पुर्याउँदै आउनुभएको छ। खाद्यान्नको थोक विक्रेता...
नेपालगञ्जको सिने उद्योगमा करोडौँको लगानी
नेपालगञ्ज । नेपालगञ्जमा सिने उद्योगमा करोडौँको लगानी बढ्दै गएको छ । डेढ दशक अघिसम्म लक्ष्मी चलचित्र मन्दिर, बागेश्वरी र सृष्टि चलचित्र मन्दिर स्थानीय सिने दर्शकका गन्तव्य थिए । समय र प्रविधिसँगै स्तरोन्नति गर्न नसक्दा यहाँका सबैभन्दा पुरानो सिनेमा हल लक्ष्मी...
गैससलाई लेखा व्यवस्थापन तालिम
लेखा व्यस्थापन र वर्तमान कर प्रणाली विषयक एक दिने तालिम नेपालगन्जमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखा र आन्तरिक राजस्व कार्यालय नेपालगन्जको सयुक्त आयोजनामा सोमबार सो तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन सत्रमा बोल्दै आन्तरिक...
भारतबाट ५१ करोड ३१ लाखको कोदो आयात
नेपालगन्ज । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने...
लगानीको वातावरण सहज हुँदै छः अर्थमन्त्री महत
बुटवल । अर्थमन्त्री डा। प्रकाशशरण महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताउनुभएको छ। राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको धेरै राम्रो पक्ष रहेको मन्त्री महतको दावी छ ।...
आवासीय कर्जाको सिमा बढ्यो
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले आवसीय कर्जाको सीमा बढाएको छ। आइतबार आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले आवासीय कर्जा ५० लाख रुपैयाँले वृद्धि गरेको हो। कर्जा सीमा बढेसँगै अब घर बनाउन बैंकबाट २ करोड रुपैयाँसम्म ऋण पाइनेछ।...
सुन बरामद प्रकरणमा तीन कर्मचारी निलम्वनमा
नेपालगन्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणमा अहिलेसम्म भन्सारका तीन कर्मचारी निलम्बित भएका छन् । भन्सार विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेट सरोज श्रेष्ठ निलम्बनमा परेसँगै निलम्वनमा पर्ने कर्मचारीको सांख्या तीन...
लम्पी स्किन’ विरुद्ध बाँकेमा खोप लगाउन सुरु
नेपालगन्ज । पशु चौपायामा देखिएको लम्पी स्किन रोगको नियन्त्रणका लागि बाँकेमा खोप लगाउन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख कमला अधिकारीले ६ हजार २०० डोज खोप बाँकेमा आएको र यसबाट २ हजार ५०० खोप ३...
ट्राफिक प्रहरीबाट दुई करोड ६२ लाख राजस्व संकलन
नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९०८० मा दुई करोड ६२ लाख राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने ४३ हजार ८३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो । जिल्ला ट्राफिक...
सुन जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बनको तयारी
नेपालगन्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।...
नेपालगन्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली
नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९र०८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । गत आवमा भन्सार कार्यालयले लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली भएको कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार,...
नयाँ स्वादमा ख्वाजा सेन्टर संचालन
पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका कार्यकारीणी सदस्य मोहम्मद ईश्तियाक राईले नेपालगन्जमा सञ्चालनमा आएको एक रेष्टुरेन्टको उद्घाटन गर्नु भएको छ । नेपालगन्ज आदर्शनगरस्थित सुर्खेतरोडको होटल स्नेहा र मल्टिप्लेक्स सिनेमा सिने रोयलको ठीक सामुन्ने सञ्चालनमा ल्याईएको ख्वाजा फुड सेन्टर ९ केएफसी ०...
सार्वजनिक यातायातको भाडा घट्यो
नेपालगन्ज । पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु भएलगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मुल्य घटाएलगतै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६...
नयाँ आर्थिक वर्ष सुरु
आजदेखि आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वाषिर्क ५० लाख...
नेपालगन्जको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । नगरसभाको १३औं अधिवेशनको दोस्रो वैठकबाट आज बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । नगर प्रमुख प्रशान्त विष्टले निर्णयार्थ...
धमाधम नेपाल भित्रिदै पर्यटक
नेपालगञ्ज । हवाई मार्ग हुँदै एक महिनाको अन्तरालमा ७२ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले जारी गरेको विवरणअनुसार जुन महिनामा मात्र हवाईमार्ग हुँदै ७२ हजार २ सय ५० पर्यटकको आवागमन भएको छ। यी मध्ये भारतबाट ३८ हजार...