Pairabi logo

कात्तिक ०७, २०८३, शुक्रबार                    

रु. २० लाख बढीको अवैध सामान बरामद

डेक्स

डेक्स

रु. २० लाख बढीको अवैध सामान बरामद
ADVERTISEMENT

नेपालगन्ज । अवैध रुपमा सामानको पैठारी भएपछि बाँकेमा शसस्त्र प्रहरीले गरेको जाँचमा लाखौंको अवैध समान फेला परेको छ ।  सशस्त्र प्रहरी बल नं। ३० बागेश्वरी गण बाँके र मातहतका युनिटले जिल्लाका विभिन्न स्थानहरुबाट काँस तथा पित्तलका भाँडा, मोटरसाईकल पार्ट्स, लत्ताकपडा, किराना सामानहरु, फलफुल तथा विरुवा र गाडीसहित अवैध कुखुरा समेत गरी २० लाख ५ हजार ७ सय ८० बराबरको अवैध सामान बरामद गरेको छ ।

नं। ३० गण बाँके, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह, बिओपी जयसपुर र बिओपी कालाबन्जरबाट खटिएको टोलीले बाँके जिल्लाका विभिन्न स्थानहरुबाट भारतबाट अवैध रुपमा चोरीपैंठारी गरी नेपालतर्फ ल्याउदै गरेका रु।१ लाख ४१ हजार ८० मूल्य बरावर मोटरसाईकलका पार्ट्सहरु, करीव २ लाख ४२ हजार मूल्यको काँस तथा पित्तलका भांडाहरु, ९० हजार मुल्य बराबरका विभिन्न प्रकारका फलफूल तथा बिरुवाहरु र ५२ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।

यसैगरी नरैनापुर गाउंपालिका ६ स्थित नन्कउपुर ईलाकामा भे १ च ३६१५ नम्बरको म्याजिक गाडीमा भारतबाट नेपालतर्फ ल्याउंदै गरेको बिलबिजक नभएको अन्दाजी ३ लाख २० हजार मुल्य बराबरको ८ सय के।जी। अवैध बोईलर कुखुराहरु र कुखुरा बोक्न प्रयोग गरिएको १० लाख मूल्य बराबरको गाडीसहित चालक बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका ७ बस्ने बर्ष २५ का राजेश चौधरीलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

ताजा

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…