Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

अर्थ | व्यापार

२५० समाचार


बाँकेका महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै

नेपालगन्ज, १ कात्तिकः बाँकेका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् । बाँकेस्थित १४ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोका बिक्री गरेर किसान महिलाले रु तीन...


तरकारी बेच्दै थारु महिला

नेपालगन्ज, २५ असोजः दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन । बाँके र बर्दियाको ग्रामीण क्षेत्रका थारु महिलाले उत्पादन गरेका तरकारीले नेपालगञ्जवासीलाई लोभ्याएको छ । यहाँ ग्रामीण क्षेत्रका थारु...


भन्सार बेरियर खुल्ने समय बढ्यो

नेपालगन्ज, २३ असोज :नेपालगञ्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाएको छ । अब बेरियर गेट रातीको साढे १० बजेसम्म खुल्ने भएको छ । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो । भारतीय सीमा सुरक्षाको बेरियर...


छोरीको जन्मोत्सवमा बीमा पोलिसी उपहार

नेपालगन्ज, ११ असोज । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत...


होटल व्यवसायमा लगानी थपिँदै

नेपालगन्ज ४ असोज स् बाँकेको पर्यटकीय क्षेत्र गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै गएको छ । गाभर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्षित गरि यहाँ सञ्चालित सामुदायिक घरबास ९होमस्टे०ले धमाधम स्तरोन्नति गर्न थालेका छन् ।...


बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट बढी राजस्व संकलन

बर्दिया, ५ भदौ :पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ । वनपैदावार, काठ दाउरा बिक्री, गैरकाष्ठ वनपैदावार, दण्ड सजायलगायत अन्य शीर्षकमा राजस्व उठाउँदै आएको निकुञ्जले कूल राजस्व असुलीको आधा...


बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

नेपालगञ्ज २७ साउनः बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी सङ्कलन गरेको छ । हालसम्म नेपालगञ्ज उपमहानगरपालका र कोहलपुर आसपासका करिब छसय बचतकर्ताको उजुरी सङ्कलन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँले नमस्ते...


लघुउद्यमबाट आयआर्जन गर्दै बाँकेका दलित महिला

बाँके, १८ साउनः सृजनशील दलित महिला समूहमा आवद्ध दलित महिला गाउँमै लघुउद्यम सञ्चालन गरेर आर्थिक रूपमा सबल बन्दै गएका छन् । पाँच वर्षअघि समूहमा लागेर खाजा पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले राम्रो भएको छ । घरखर्च र छोरा...


पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ : मन्त्री पाण्डे

नेपालगन्ज ११ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले समय अनुकूल पर्यटन नीति र कानुन बनाउने बताउनुभएको छ । होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको आज बाँकेको नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटन...


दाङमा जडीबुटी उत्पादन बढ्यो

दाङ, ८ साउन :दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ६ लाख किलो जडिबुटी उत्पादन भएको छ ।गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै...


बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढि बजेट ‘फ्रिज’

बाँकेमा गत आव २०८०/८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बढी बजेट फ्रिज भएको छ । प्रदेश सरकारअन्तर्गतका कार्यालयले बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको हो । आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारबाट बाँकेका लागि कूल रु तीन अर्ब ६०...


नेपालगन्जमा दुई मध्यम प्रशारण लाइन जडान

नेपालगन्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख...


बाँकेका दुर्गम गाउँमा अझै भएन विद्युतीकरण

नेपालगञ्ज । भारतीय सीमा नजिक रहेका बाँकेका दुर्गम गाउँमा अझै विद्युतीकरण हुन सकेको छैन । जिल्लाको राप्तीसोनारी४ र १ को खयरभट्टीमा विद्युत् जडानका लागि स्थानीयले आग्रह गरेका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरधुरीले विद्युत्को सुविधा नपाउँदा खानेपानी...


बाँकेमा ६२ हजार ७९६को हितग्राही खाता

नेपालगन्ज । शेयर बजारका लागि ब्रोकर (दलाल) कार्यालय स्थापना भएको आठ बर्षपछि नेपालगन्जमा डिम्याट (हितग्राही )खाता खोल्नेहरुको सङ्ख्या हवात्तै बढेको छ ।सो अवधिमा अहिलेसम्म बाँकेमा ६२ हजार ७९६ जनाले हितग्राही खाता खोलेको इम्पेरियल सेक्युरिटिज कम्पनी लि., नेपालगन्जका प्रमुख उदय अधिकारीले...


डुडुवाको १६औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५१ करोड बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज सोमबार बसेको १६औँ गाउँसभाले आर्थिक विधियेक, निति तथा कार्यक्रम र रु ५१ करोड २५ लाख १८ हजारको...


सुनाखरीद्धारा गर्मीमा सस्तो मुल्यमा वियरको अफर

नेपालगन्ज ३० जेठ । अहिले गर्मी अत्याधिक बढेको छ । गर्मी छल्न पौडी खेल्ने, छहरीमा बस्ने, चिसो पेय पदार्थको सेवन गर्ने, फलफुल खाने गरिएको छ । गर्मीले सबै क्षेत्र प्रभावित बनेको छ । गर्मीलाई मध्यनगर गर्दै नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्ट प्रालिले...


बर्दियाका युवतीहरुलाई सिप विकास तालिम

नेपालगन्ज, १८ जेठ । बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा सञ्चालन भएका हस्तकलाको सामाग्री बनाउने व्यवसायीक सीप विकास तालिम, गड्यौला मल बनाउने तालिम र अर्गानिक तरकारी खेती तालिम सम्पन्न भएका छन् । बाँके युनेस्को क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको...


अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला

नेपालगन्ज, २६ वैशाख : अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ...


डुडुवाद्धारा दोस्रो र तेस्रो त्रेमासिक सामाजिक सुरक्षा भत्ता विरतण सुरु

डुडुवा (बाँके) ४ बैशाख । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । आर्थिक बर्ष २०८०/०८१ को दोस्रो र तेस्रो त्रेमासिक अन्र्तगत कार्तिकदेखि चैत) सम्मको भत्ता वितरण गर्न थालिएको हो । गाउँपालिकाको वार्ड नं. २ बेतहनीबाट आइतबारदेखि...


अनाथ बालबालिका कपडा खरिद गर्न भाटभटेनी पुगे

नेपालगन्ज, चैत २३। नेपालगन्जका १३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्व खुशी भएर मनाउनका लागि उनिहरुलाई कपडा, जुत्ता लगायतका सामान खरिद गराइएको छ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सामाजिक संरक्षण परियोजना अन्तर्गत अनाथ बालबालिकाले...


ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…