Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

सुनाखरीद्धारा गर्मीमा सस्तो मुल्यमा वियरको अफर

सम्वाददाता

सम्वाददाता

सुनाखरीद्धारा गर्मीमा सस्तो मुल्यमा वियरको अफर
ADVERTISEMENT

नेपालगन्ज ३० जेठ । अहिले गर्मी अत्याधिक बढेको छ । गर्मी छल्न पौडी खेल्ने, छहरीमा बस्ने, चिसो पेय पदार्थको सेवन गर्ने, फलफुल खाने गरिएको छ । गर्मीले सबै क्षेत्र प्रभावित बनेको छ । 

गर्मीलाई मध्यनगर गर्दै नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्ट प्रालिले सस्तो प्याकेजमा चिसो वियरको अफर ल्याएको छ । यीत बोररी कम्पनीले क्रिकेट खेलाडीलाई उत्साहित बनाउन अर्ना सिक्स फोर (छक्का चौवा) नामक वियर लन्च गरेको हो । 

उक्त वियरलाई सुनाखरी रेष्टुरेन्टले रु ४५० मा अफरमा विक्री गरिरहेको छ । रेष्टुरेन्टमा बताअनुकुलित (चिसो) हलमा चिसो वियर खाने व्यवस्था गरेके प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्माले बताउनुभयो । 

यो गर्मी मौसममा जसरी वियर कम्पनीले क्रिकेट खेलाडीलाई उत्साहित बनाउन लन्च गरेको वियरलाई हामीले समेत अफरमा विक्री गर्दै आएका छौ, प्रबन्ध निर्देशक शर्माले भन्नुभयो,–‘अहिलेको गर्मीमा चिसो बाताबरणमा चिसो वियरका लागि हामी ग्राहकलाई कुरेर बसेका छौ ।’ ६.४ प्रतिशत अल्कोहल रहेको वियरको स्वाद राम्रो भएको ग्राहकहरु बताउछन । 
 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…