Pairabi logo

माघ १२, २०८२, आइतबार                    

अर्थ | व्यापार

२१९ समाचार


नेपालगन्जमा दुई मध्यम प्रशारण लाइन जडान

नेपालगन्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख...


बाँकेका दुर्गम गाउँमा अझै भएन विद्युतीकरण

नेपालगञ्ज । भारतीय सीमा नजिक रहेका बाँकेका दुर्गम गाउँमा अझै विद्युतीकरण हुन सकेको छैन । जिल्लाको राप्तीसोनारी४ र १ को खयरभट्टीमा विद्युत् जडानका लागि स्थानीयले आग्रह गरेका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरधुरीले विद्युत्को सुविधा नपाउँदा खानेपानी...


बाँकेमा ६२ हजार ७९६को हितग्राही खाता

नेपालगन्ज । शेयर बजारका लागि ब्रोकर (दलाल) कार्यालय स्थापना भएको आठ बर्षपछि नेपालगन्जमा डिम्याट (हितग्राही )खाता खोल्नेहरुको सङ्ख्या हवात्तै बढेको छ ।सो अवधिमा अहिलेसम्म बाँकेमा ६२ हजार ७९६ जनाले हितग्राही खाता खोलेको इम्पेरियल सेक्युरिटिज कम्पनी लि., नेपालगन्जका प्रमुख उदय अधिकारीले...


डुडुवाको १६औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५१ करोड बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज सोमबार बसेको १६औँ गाउँसभाले आर्थिक विधियेक, निति तथा कार्यक्रम र रु ५१ करोड २५ लाख १८ हजारको...


सुनाखरीद्धारा गर्मीमा सस्तो मुल्यमा वियरको अफर

नेपालगन्ज ३० जेठ । अहिले गर्मी अत्याधिक बढेको छ । गर्मी छल्न पौडी खेल्ने, छहरीमा बस्ने, चिसो पेय पदार्थको सेवन गर्ने, फलफुल खाने गरिएको छ । गर्मीले सबै क्षेत्र प्रभावित बनेको छ । गर्मीलाई मध्यनगर गर्दै नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्ट प्रालिले...


बर्दियाका युवतीहरुलाई सिप विकास तालिम

नेपालगन्ज, १८ जेठ । बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा सञ्चालन भएका हस्तकलाको सामाग्री बनाउने व्यवसायीक सीप विकास तालिम, गड्यौला मल बनाउने तालिम र अर्गानिक तरकारी खेती तालिम सम्पन्न भएका छन् । बाँके युनेस्को क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको...


अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला

नेपालगन्ज, २६ वैशाख : अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ...


डुडुवाद्धारा दोस्रो र तेस्रो त्रेमासिक सामाजिक सुरक्षा भत्ता विरतण सुरु

डुडुवा (बाँके) ४ बैशाख । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । आर्थिक बर्ष २०८०/०८१ को दोस्रो र तेस्रो त्रेमासिक अन्र्तगत कार्तिकदेखि चैत) सम्मको भत्ता वितरण गर्न थालिएको हो । गाउँपालिकाको वार्ड नं. २ बेतहनीबाट आइतबारदेखि...


अनाथ बालबालिका कपडा खरिद गर्न भाटभटेनी पुगे

नेपालगन्ज, चैत २३। नेपालगन्जका १३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्व खुशी भएर मनाउनका लागि उनिहरुलाई कपडा, जुत्ता लगायतका सामान खरिद गराइएको छ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सामाजिक संरक्षण परियोजना अन्तर्गत अनाथ बालबालिकाले...


शेयर बजारमा आइपीओ बेच्नेको घुइँचो

नेपालगन्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक निष्कासन (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइँचो...


कोहलपुरमा घोङी खाने प्रतियोगिता हुँदै

नेपालगन्ज । आन्तरिक पर्यटन प्रर्वद्धन गर्न भन्दै बाँकेको कोहलपुरमा घोङ्ी खाने प्रतियोगिता हुने भएको छ । नेपाल यूवा परिषद लुम्विनी प्रदेशस्तरिय युवा सम्मेलनको अवसर पारेर घोङीको व्यवसायीकरण र ब्रान्डिङ् गर्न उक्त प्रतियोगिता हुन लागेको होम स्टे संघका महासचिव कृष्ण चौधरीले...


नेपालगञ्जबाट मैत्री बससेवा सुरु

नेपालगन्ज, ११ फागुन : नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्ली र उत्तरप्रदेश प्रान्तको राजधानी लखनउका लागि मैत्री बससेवा सुरु गरिएको छ । यसअघि, नेपालगञ्जबाट दिल्ली र लखनउसम्म नेपालभारत मैत्री बससेवा सञ्चालन गर्दै आइएको भेरी यातायात प्रालिसँग सहकार्य गरेर उत्तर प्रदेश परिवहन देवीपाटन...


तानसेन महोत्सवको व्यापक तयारी

रुपा थापा पाल्पा, ७ फागुन :पाल्पाको तानसेनमा कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार तानसेन महोत्सव २०८० हुँदैछ । तानसेन नगरपालिकाले फागुन १९ गतेदेखि २८ गतेसम्म टुडीखेलमा महोत्सव गर्न लागेको हो । जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्धन, पर्यटन...


नेपालगन्ज— जनकपुर हवाई सेवा सुरु हुँदै

नेपालगन्ज । नेपालगन्ज जनकपुर हवाई सेवा यही साताबाट सुरु हुने भएको छ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिवार र सोमवार चार्टर फ्लाइट हुने जानकारी दिनुभयो...


वित्तीय सुशासन कायम गर्न क्षमता अभिबृद्धि

बाँके, १४ माघ :नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुमा वित्तीय सुशासन कायम गर्ने उद्देश्यले सहकारी लेखापालन तालिम दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाद्धारा सात दिने तालिम दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका ४० वटा सहकारीका ४० जना लेखा कर्मचारीहरुलाई तालिम प्रदान...


नेपालगन्ज- जनकपुर हवाई सेवा सुरु गर्न माग

नेपालगन्ज । भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेको अवसरमा नेपालगन्ज जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ । धार्मिक पर्यटन प्रर्वद्धन गर्न भन्दै बाँकेमा रहेका धार्मिक अगुवा, पर्यटन व्यवसायी र व्यापारीले हवाई सेवाबाट भारतीय पर्यटक आर्कषित हुने...


रु. २० लाख बढीको अवैध सामान बरामद

नेपालगन्ज । अवैध रुपमा सामानको पैठारी भएपछि बाँकेमा शसस्त्र प्रहरीले गरेको जाँचमा लाखौंको अवैध समान फेला परेको छ । सशस्त्र प्रहरी बल नं। ३० बागेश्वरी गण बाँके र मातहतका युनिटले जिल्लाका विभिन्न स्थानहरुबाट काँस तथा पित्तलका भाँडा, मोटरसाईकल पार्ट्स, लत्ताकपडा,...


नेपालगन्ज सहकारी अपलचनमा १९ जनालाई सजाय र जरिवाना

नेपालगन्ज, २७ पुस : बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् । अदालतका न्यायाधीश इन्द्रबहादुर...


विद्यार्थीलाई सहकारी पढाउँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज, पुस २६ । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । गत बर्षदेखि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । सहकारीका विषयमा विद्यालयस्तरका बालबालिकालाई जानकारी गराउँदै सहकारी अभियानलाई प्रभावकारी बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन...


सहकारी अपलचन मुद्धामा दोषी ठहरिएका १९ जनालाई सजाय

बाँके, २६ पुस ः बाँके जिल्ला अदालतले सहकारी वित्तिय संस्था लिमिटेड, नेपालगञ्जको घोटाला प्रकरणमा १९ जनालाई अधिकतम कसुर/सजाय र जरिवाना तोकेको छ । अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, रु चालिस हजारदेखि पचास...


ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…