Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

सिटिजन्स बैंकले १८औं बार्षिकोत्सव मनायो

डेक्स

डेक्स

सिटिजन्स बैंकले १८औं बार्षिकोत्सव मनायो
ADVERTISEMENT

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आप्नो १८ औं बार्षिकोत्सव विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी नेपालगञ्ज लगायत देशभरि मनाएको छ । बार्षिकोत्सवका नेपालगञ्ज लगायत देशभरका विभिन्न शाखाले वित्तिय साक्षरता र्र्याली, रक्तदान खेलकुदलगायत कार्यक्रम गरिएको कलस्टर प्रमुख विनय गौतमले जानकारी दिनुभयो । 

कलस्टर प्रमुख गौतमका अनुसार, नेपालगञ्जमा कलस्टर कार्यालय अन्तर्गत विभिन्न ११ वटा शाखा रहेका छन् । ‘कलस्टर अन्तर्गत बाँकेको नेपालगञ्ज र कोहलपुरमा, बर्दियाको बढैयाताल, गुलरिया, सानोश्रीमा, दाङ्गको लमही, तुल्सीपुर, घोराही र बंगलामुखीमा, प्युठानको झिम्रुक र पूर्वी रुकुमको भुमेमा शाखा कार्यालयहरु रहेका छन्’—गौतमले बताउनुभयो ।  

बार्षिकोत्सवका अवसरमा आइतबार नेपालगञ्जको धम्बोझीस्थित बैंकको कार्यालयवाट वित्तिय साक्षरत र्र्याली निकालिएको थियो । उक्त र्र्याली नेपालगञ्ज बजारको परिक्रमा पछि बागेश्वरी मन्दिर परिसरमा पुगरेर सभामा परिणत भएको थियो । 

यस्तै बैंकले बाँके रेडक्रसको सहकार्यमा नेपालगञ्जस्थित बैंककै प्रांगणमा रक्तदान कार्यक्रम समेत गरेको छ । रक्तदानमा बैंकका कर्मचारीलगायत ५० बढीले एक/एक पिन्ट रक्तदान गर्नुभएको बताइएको छ ।  
 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…