Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

सेवाग्राहीको सहकारी प्रति असन्तुष्टि चिर्न अभिमुखीकरण

डेक्स

डेक्स

सेवाग्राहीको सहकारी प्रति असन्तुष्टि चिर्न अभिमुखीकरण
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज २८, असार । पछिल्लो समय मौलाउँदै गएको सहकारीप्रतिको चरम असन्तुष्टि बढ्दो निराशा र सहकारीकर्मीलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरणको पहल थालिएको छ । 

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेले सहकारी र सरोकारवाला विषयक प्रशिक्षणात्मक कार्यक्रम गरेको छ । 
    कार्यक्रममा उत्थान ग्रामीण आर्थिक सामाजिक उत्थानकी अध्यक्ष लता शर्माले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । तत्पश्चात नेप्सेकोन बाँकेको प्रमुख समेत रहनु भएका सहजकर्ता छत्रप्रसाद धमलाले प्रशिक्षणात्मक कार्यक्रम प्रारम्भ गर्नुभएको थियो । 

सोही क्रममा छत्र प्रसाद धमलाले अहिलेको समयमा विन एण्ड विनको पोलिसीले मात्रै व्यक्ति र समाजको रूपान्तरण गर्ने र त्यसको भरपर्दो माध्यम सहकारी नै भएको विचार व्यक्त गरेका थिए । त्यसै विषयमा केन्द्रित रही प्रशिक्षक धमलाले जतिसुकै बलियो भएपनि कुर्कुच्चाले होइन पाँच औंला मिलेको पन्जाले नै सिङ्गो मानव शरीरलाई  धान्ने वा नाक मुख आँखा कमर पेट ढाड जस्ता एकल अङ्गहरूले नभएर औंला औंला मिलेर मात्रै कलम चलाउन सकिने सटिक उदाहरण सहित सहकारीको मर्म माथि प्रकाश पार्नुभएको थियो ।

तीन दर्जन बढी सहभागीहरूको सहभागिता रहेको उक्त प्रशिक्षणमा प्रशिक्षकले सहकारीको चुनौती सीमित सहकारीकर्मीहरूको निजी स्वार्थका कारण गिर्दै गएको साख र उक्त साखलाई फिर्ता ल्याउन सेयर सदस्य,सहकारी कार्यसमितिका पदाधिकारी  एवं कर्मचारीहरुले सुझाउनुपर्ने उपायका बारेमा छलफल गरिएको थियो ।

 

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…