Pairabi logo

कात्तिक १७, २०८३, सोमबार                    

नेपालगन्ज सदरलाईन बजारमा फुटपाथको व्यापार

डेक्स

डेक्स

नेपालगन्ज सदरलाईन बजारमा फुटपाथको व्यापार
ADVERTISEMENT

नेपालगन्ज, १६ कार्तिक  ः नेपालगन्जको सबैभन्दा पुरानो बजार सदरलाईमा तिहारको सामान किन्नेको भीड छ । तिहारको लागि किनमेल गर्नेको घुइँचो लागेपछि स्थानीय व्यवसायी खुशी देखिएका छन् । लक्ष्मी पूजा र भाइटीकाको लागि आवश्यक हरेक सामान एकै ठाउँमा पाइने भएकोले पनि सदरलाई बजारमा खरिद गर्नेको भीड लागेको हो । 

विशेष गरेर भाइ मसला किन्ने उपभोक्ताहरु बजारमा ठुलो संख्यामा पुगेको व्यवसायी बताउछन । सदरलाईनका व्यवसायी शैलेन्द्र गुप्ताले हरेक प्रकारको भाइ मसला र पूजाको सामग्री पाइने हुँदा धेरैजसो नेपालगन्जवासी यहाँ आउने गरेको बताउनुभयो । 

उहाँका अनुसार दुई दिनदेखि यहाँका व्यवसायीलाई भाइ मसला बेच्न भ्याइनभ्याई रहेको जनाउँदै यहाँ भाइ मसला विभिन्न साइज र तौलमा प्याकिङ्ग गरेको र छुट्टाछुट्टै खुद्रामा पनि बिक्री भइरहेको छ । नेपालगन्ज–६ का उपभोक्ता हिरा शाहीले सदरलाईन बजारमा रहेक प्रकारको भाइ मसलालगायत पूजाको पनि सामान पाइने भएकोले अधिकांश स्थानीय त्यहाँ पुग्ने गरेको बताउनुभयो ।

तिहारको बेला दिइने भाइ मसला सकेसम्म प्राकृतिक खानेकुराले भरिपूर्ण भएको हुनुपर्छ । यसमा खासगरी ओखर, बदाम, नरिवल, किसमिस, काजु आदि समावेश गरिन्छ। दाजुभाइका लागि दिइने मसला स्वास्थका लागि पनि निकै उपयोगी मानिन्छन् ।

फुटपाथ बजारमा भाई टिकाका दिन मधेशी समुदायमा ‘भइया दुइज’ पुजाका लागि भुर्की, चिउरा, भुजा, मिठाईलगायतको विक्री पनि बढेको छ । 
–––
 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…