Pairabi logo

माघ १२, २०८२, आइतबार                    

तानसेन महोत्सवको व्यापक तयारी

सम्वाददाता

सम्वाददाता

तानसेन महोत्सवको व्यापक तयारी
ADVERTISEMENT

रुपा थापा 
पाल्पा, ७ फागुन : पाल्पाको तानसेनमा  कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार तानसेन महोत्सव २०८० हुँदैछ ।  तानसेन नगरपालिकाले फागुन १९ गतेदेखि २८ गतेसम्म टुडीखेलमा महोत्सव गर्न लागेको हो ।  जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्धन, पर्यटन तथा धार्मिक कला संस्कृतिको प्रचार प्रसारका लागि  महोत्सव गर्न लागिएको हो ।

महोत्सवका बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार भेटघाटमा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले प्रथम ऐतिहासिक महोत्सव भव्य रुपमा सफल पार्न व्यापक तयारी गरिएको जानकारी दिनु भयो ।

नगर प्रमुख श्रेष्ठले महोत्सवमा विभिन्न प्रदर्शनी, साांस्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद,तथा मनोरञ्जनात्मक क्रियाक्लाप समावेश गरिएको बताउनु भयो । महोत्सव सम्पन्न गर्न विभिन्न समिति तथा उप समितिहरु गठन गरिसकिएको समेत उहाँले जनाउनु भयो ।  

नगर प्रमुख श्रेष्ठका अनुुसार महोत्सवमा विभिन्न औद्योगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी प्रवद्र्धन, लगानीका अवसर सिर्जना, आकर्षण गर्ने लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन, साना उद्यमी एवं व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु, विद्यालय तथा स्वास्थ्य संस्थाहरुको सेवा लगायतका सेवा बारे विषयगत प्रदशनी गरिने छ ।  

वितरित पे्रस विज्ञप्ती अनुसार तीन सय बढी स्टल रहने महोत्सवको तीन लाखले अवलोकन गर्ने, १० करोडको कारोबार हुने र ६१ लाख राजश्व बचत हुने  विश्वास गरिएको छ । 

महोत्सव स्टलमा प्रवेश गर्न साधारणका लागि टिकट ७० रुपैया, विद्यार्थीका लागि ५० रुपैया र जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…