Pairabi logo

भदौ २४, २०८३, बुधबार                    

अर्थ | व्यापार

२४३ समाचार


सरकारद्धारा एक महिनामा साढे ३३ अर्ब रकमान्तर

चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको २०७९ चैत महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको...


प्युठानमा घरेलु उद्यम प्रवद्र्धन गरिदै

प्युठान । प्युठानका स्थानीय तहहरुले घरेलु उद्यम प्रवद्र्धनमा प्राथमिकता दिन थालेका छन् । चोयाचित्रो, गिठो, सालका पातजस्ता गाउँघरमा पाइने कच्चा पदार्थबाट तयार गरिने सामग्रीको उत्पादनमा स्थानीय तहले प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेका हुन् । प्युठानको झिमरुक गाउँपालिकाले चोया चित्रोबाट डोको, डाली,...


बाँकेका स्थानीय तहमा ६९ करोड बढी बेरुजु

नेपालगञ्ज । बाँके जिल्लाका आठ स्थानीय तहको बेरुजु करिब रु ६९ करोड बढी पुगेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को सार्वजनिक गरेको ६०औं लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका आठ स्थानीय तहको बेरुजु रु ६९ करोड ५५ लाख रहेको हो...


नेपालगञ्जका होटेल व्यवसायी विस्थापित हुँदै

नेपालगञ्ज । कारोबारमा देखिएको मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका होटेल व्यवसायी विस्थापित हुने खतरामा छन । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको अवस्थामा विस्थापित हुने प्रवल सम्भावना रहेको बबताउनुभयो । एकातिर...


बाँके उद्योगको क्षेत्रमा फस्टाउदै

नेपालगन्ज २६ चैत । उद्योग विभागमा दर्ता भएका उद्योगको संख्याका आधारमा बाँके जिल्लामा उद्योग भएको १५औं जिल्लामा पर्छ । जिल्लामा रहेका अधिकांश उद्योग नेपालगन्ज उपमहानगरपालिका, जानकी गाँपालिका र कोहलपुर नगरपालिकामा केन्द्रित छन । विशेषगरी यस्ता उद्योग नेपालगन्ज र कोहलपुर जोड़ने...


खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन

नेपालगञ्ज । पियोर ईनर्जी लिमिटेडले बाँकेको खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन गरेको छ । थप १० मेगावाट उत्पादनको अन्तिम चरणमा पुगेको छ । सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिहीबार देखि परीक्षणका लागि जोडिँदैछ । पियोर ईनर्जी...


बर्दियामा पशुलाई खोरेतको खोप लगाउदै

बर्दिया । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उन्मुलन अभियानको शुभारम्भ गरेको छ । सो अन्र्तगत आज एक दिने भ्याक्सिनेटर अभिमुखिकरण कार्यक्रम सहित गुलरिया नगरपालिका वडा ५ स्थित भिमशेन एकिकृत कृषि तथा पशुपालन फर्ममा रहेका पशुलाई...


सात सय टन जडीबुटी कुहिने अवस्थामा

नेपालगञ्ज । भारततर्फ निकासी गर्ने गरी दुई वर्षअघि खरिद गरिएको सात सय टन जडीबुटी निकासी हुन नसक्दा कुहिने अवस्थामा पुगेको छ । भारतीय प्लान्ट क्वारेन्टाइनले १६ प्रकारका जडीबुटीलाई निकासी सूचीमा नसमेटेकाले निर्यात हुन नसकेको जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद...


बजारमा बढ्दै काजुको माग

नेपालगञ्ज । महंगो ड्राइफ्रुटका रुपमा चिनिने काजु अहिले सामाजिक सञ्जालमा चर्चामा छ । ऋषि धमला र शर्मिला वाइबाको काण्ड ले काजुको छवि नै बिग्रिने गरी ट्रोल भइरहँदा बजारमा चाहिं कस्तो असर परेको हुँदो हो त रु हामीले केही पसलेहरुसँग बुझ्दा...


मुलुकको अर्थतन्त्र आधा शताब्दी यताकै चिन्ताजनक ः पूर्व अर्थमन्त्री पौडेल

बुटवल । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ । अहिले मुलुकको आर्थिक अवस्था ५० वर्षयताको सबैभन्दा चिन्ताजनक अवस्थामा पुगेको छ, पश्चिम नेपाल बस व्यवसायी प्रालीको बुटवलमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै...


टाटाकाे विद्युतीय कार एक्सप्रेस-टी नेपालमा

काठमाण्डाै ११ चैत ।नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय ट्याक्सीएक्सप्रेस-टी बजारमाभित्र्याएको छ । कम्पनीलेटाटाको अर्को मोडल टिगोर ईभीको रिब्रान्डेड मोडलएक्सप्रेसटी नेपाली बजारमा ल्याएकाे हाे ।यसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएकाे छ । यसमा...


बाँकेका सामुदायिक वनमा दिगो वन व्यवस्थापन

नेपालगञ्ज । बाँकेको विभिन्न १२ सामुदायिक वनमा दिगो वन व्यवस्थापन सुरु भएको छ । तीमध्ये पनि ११ सामुदायिक वनमा पुराना र बुढा रुखको कटान र नयाँ रुखको संरक्षण हुने गरी काम सुरु भएको छ । जिल्ला वन कार्यालय, बाँकेका सहायक...


नेपालगञ्ज सहितका नाकाबाट आयात घट्दै

नेपालगञ्ज । चालु आर्थिक वर्ष २०७९र८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्कअनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो । राष्ट्र बैङ्कका अनुसार...


सैनामैना महोत्सवको  समापन

नेपालगञ्ज । रुपन्देहीको सैनामैना नगरपालिकामा सञ्चालित पाँचौ राष्ट्रिय सैनामैना महोत्सव समापन गरिएको छ । देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने मुलनारासहित फागुन १७ देखि सुरु भएको मेलाको आइतबार समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै सैनामैना...


नेपालको ऋण रु.२० खर्ब ७० अर्ब नाघ्यो

नेपालगञ्ज । चालु आर्थिक वर्ष २०७९(८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत पुस मसान्तसम्म नेपालले ११ खर्ब २ अर्ब ५१ करोड रुपैयाँ बाह्य ऋण र ९...


सैनामैना  महोत्सवको समापान हुँदै

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा भएको नगरस्तरीय खुल्ला लोक गीत प्रतियोगिताको उपाधि सीता सुनारले जितेकी छन् । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा सञ्चालित लोक गीत प्रतियोगिताको उपाधि सुनारले जितेकी हुन् । उनले नगद रु.२१ ह्जार र...


चैत १ देखि बैंकको ब्याज दर घट्दै

नेपालगञ्ज । ब्याजदर घटाउन वाणिज्य बैंकहरुले तयारी थालेका छन् । उनीहरुले चैत १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउन तयारी थालेका हुन् । निक्षेपको ब्याज दर घटेपछि बैंकको लागत कम हुन्छ । तसर्थ बैंकहरुको आधार दर ९बेस रेट० कम...


घट्दै बैंकको ब्याज दर

नेपालगञ्ज । वाणिज्य बैंकहरुले ऋणको ब्याजदर घटाएका छन् । उच्च ब्याजदरले आक्रान्त भएको भन्दै केही ऋणीहरुले बैंकहरुविरुद्ध आन्दोलनसमेत गरेका थिए । ब्याजदर घटाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत गुहारेका उनीहरुलाई बैंकले ब्याजदर घटाएपछि केही राहत पुग्ने देखिएको छ ।...


टाढैबाट पार्टनरलाई चुम्बन गर्ने चीनको उपकरण

नेपालगञ्ज । एक अर्काबाट टाढा बस्न बाध्य अर्थात् लङ् डिस्ट्यान्स रिलनसिपमा रहने जोडीहरुका लागि चिनियाँ वैज्ञानिकहरुले एउटा अनौठो डिभाइस आविष्कार गरेका छन् । उक्त उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ । उक्त डिभाइसको सहयोगमा टाढा रहेका जोडीहरुले एक आपसमा...


एप्पलले ल्याएको दुई नयाँ आइफोन

नेपालगञ्ज । आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १४ सिरिजका दुई नयाँ आइफोन सार्वजनिक गरेको छ । एप्पलले पहेँलो रङमा आइफोन १४ र आइफोन १४ प्लसका नयाँ भेरिएन्ट सार्वजनिक गरेको हो । पछिल्लो केही दिनदेखि कम्पनीले आइफोन १४ का नयाँ...


ताजा

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…

लोकप्रिय

सबै

बर्दिया गेरुवाका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण

बर्दिया, १९ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रध…

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित …

विपद् प्रभावितलाई सहयोग गरिने

प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँ…

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …