Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बर्दियामा पशुलाई खोरेतको खोप लगाउदै

डेक्स

डेक्स

बर्दियामा पशुलाई खोरेतको खोप लगाउदै
ADVERTISEMENT

बर्दिया । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उन्मुलन अभियानको शुभारम्भ गरेको छ ।
सो अन्र्तगत आज एक दिने भ्याक्सिनेटर अभिमुखिकरण कार्यक्रम सहित गुलरिया नगरपालिका वडा ५ स्थित भिमशेन एकिकृत कृषि तथा पशुपालन फर्ममा रहेका पशुलाई खोरेतको भ्याक्सिन लगाएर यस वर्षको  खोरेत रोग उल्मुलन अभियान शुभारम्भ भएको हो । 
 यस वर्ष  हाम्रो जिल्लाको लागि लुम्बिनी प्रदेश सरकारबाट खोरेत रोगको  ६२ हजार ७ सय डोज खोप आएको छ । उक्त खोप लगाउनको लागि हामीले जिल्ला भित्रका आठ स्थानीय तहमा रहेका ४१ जना  खोप कर्ताहरुलाई खोपकर्ता परिचय पत्र,लगाउने पोषाक, हातमा लगाउने पन्जा ,गम्बुट ,ब्यागका साथै प्रति एक जना खोप कर्तालाई १हजार ५ सय २९ का दरले भ्याक्सिन र सिरिन्ज दिएका छौ । सबै खोपकर्ताहरुले पशुलाई खोरेतको खोप लगाई सक्नुपर्ने  हुन्छ । हामीलाई विश्वास छ सबै खोपकर्ताहरुले आ–आफनो जिम्मेवारी इमान्दारीका साथ पुरा गर्नुहुने छ र बर्दिया जिल्लालाई खोरेत रोग उल्मुलनको जिल्ला बनाउनमा सहयोग गर्नुहुने छ भन्दै सबै खोपकर्ताहरुलाई  एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका निमित्त कार्यालय प्रमुख अनिल कुमार शर्माले खोप सामाग्री हस्तान्तरण गर्नुभयो ।
जिल्लाभित्र पशु चौपायको संख्या गाई १ लाख २५ हजार ,भैसि १ लाख २४ हजार ,बाख्रा २ लाखको  संख्यामा रहेको छ । प्रदेश सरकारको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय यस जिल्लामा स्थापना हुनुभन्दा पहिला बर्दिया जिल्ला खोरेत रोगको उच्च जोखिम जिल्ला भएतापनि विगत तीन वर्ष देखि संघींय र स्थानीय पशु सेवा शाखाले खोरेत रोगका विरुद्ध अभियान संचालन गरेपछी बर्दिया जिल्ला खोरेत रोग मुक्त जिल्ला भएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका पशु विकास अधिकृत डा. सुमन खनालले बताउनुभयो । डा. खनालका अनुसार –दिनहुँ कृषकको गोठमा पशु संख्याको बृद्धि भइरहेको छ तर राज्यले दिने खोपको संख्या बृद्धि हुन सकेको छैन । उहाँले भन्नुभयो ‘हामीले जिल्ला भित्र सरदर ४० प्रतिशत मात्र  पशु चौपायलाई खोप लगाउन सकेका छौ ।’

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…