Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा आठ सहकारी एकीकरण

डेक्स

डेक्स

बाँकेमा आठ सहकारी एकीकरण
ADVERTISEMENT

नेपालगञ्ज– बाँकेका आठ सहकारी एकीकरण भएका छन्। कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारी सञ्चालन हुन नसक्दा साना किसान कृषि सहकारी संस्थाको अगुवाइमा आठ सहकारी अष्टम साना किसान कृषि सहकारीमा एकीकरण भएका हुन्। 

एकीकरण हुनेमा महादेवपुरी राप्ती सोनारी–८ स्थित साना किसान कृषि सहकारी संस्था, बैजनाथ–६ स्थित लगनशील साना किसान कृषि सहकारी संस्था, बैजनाथ–८ स्थित महिला साना किसान कृषि सहकारी संस्था, राप्ती सोनारी–४ स्थित सूर्यलक्ष्मी साना किसान कृषि सहकारी संस्था रहेका छन्।

यस्तै, राप्ती सोनारी–५ स्थित सौगात साना किसान कृषि सहकारी संस्था, खजुरा–२ स्थित नवज्योति साना किसान कृषि सहकारी संस्था, खजुरा–८ स्थित हातेमालो साना किसान कृषि सहकारी संस्था र जानकी–६ स्थित आपसी मेलमिलाप साना किसान कृषि सहकारी संस्था एकीकृत भएका छन्। 

कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद् दुर्गा चौधरीले नामका लागि मात्र किसान बनेर  खेत बाँझो राखेका कारण राज्यले किसानका लागि सहयोग गर्न नसकेको बताउनुभयो। किसान हुँ भन्ने तर आफ्ना लागि  खानेतेलसम्म किन्ने परिपाटीले कृषि र सहकारीमा लगानी बढ्न नसकेको उहाँले उल्लेख गरे।
 
ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…