Pairabi logo

भदौ ३१, २०८१, सोमबार                    

आवासीय कर्जाको सिमा बढ्यो

डेक्स

डेक्स

आवासीय कर्जाको सिमा बढ्यो
ADVERTISEMENT

नेपालगन्ज । नेपाल राष्ट्र बैंकले आवसीय कर्जाको सीमा बढाएको छ।

आइतबार आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले आवासीय कर्जा ५० लाख रुपैयाँले वृद्धि गरेको हो। कर्जा सीमा बढेसँगै अब घर बनाउन बैंकबाट २ करोड रुपैयाँसम्म ऋण पाइनेछ।

यसअघि यस्तो कर्जाको अधिकतम् सीमा १ करोड ५० लाख रुपैयाँ थियो।

ताजा

सबै

१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचार गोष्ठी र माल्यार्पण

नेपालगन्ज २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्व…

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै

नेपालगञ्ज २४ भदौः नेपालगन्जस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा…

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता

नेपालगन्ज, २४ भदौः राप्तीसोनारी गाउँपालिका१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर…

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

नेपालगन्ज, २४ भदौ : बाँकेको ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन…

लोकप्रिय

सबै

यो पनि

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट बढी राजस्व संकलन

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट बढी राजस्व संकलन

बर्दिया, ५ भदौ :पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले…

बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

नेपालगञ्ज २७ साउनः बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी सङ्कलन गरेक…

लघुउद्यमबाट आयआर्जन गर्दै बाँकेका दलित महिला

लघुउद्यमबाट आयआर्जन गर्दै बाँकेका दलित महिला

बाँके, १८ साउनः सृजनशील दलित महिला समूहमा आवद्ध दलित महिला गाउँमै लघुउद्यम सञ्चालन…

पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ : मन्त्री पाण्डे

पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ : मन्त्री पाण्डे

नेपालगन्ज ११ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार…