Pairabi logo

असोज २६, २०८३, सोमबार                    

धमाधम नेपाल भित्रिदै पर्यटक

डेक्स

डेक्स

धमाधम नेपाल भित्रिदै पर्यटक
ADVERTISEMENT

नेपालगञ्ज । हवाई मार्ग हुँदै एक महिनाको अन्तरालमा ७२ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले जारी गरेको विवरणअनुसार जुन महिनामा मात्र हवाईमार्ग हुँदै ७२ हजार २ सय ५० पर्यटकको आवागमन भएको छ।
यी मध्ये भारतबाट ३८ हजार ८४५ , अमेरिकाबाट ८ हजार ४७०  र चीनबाट ४ हजार ३४३ पर्यटक नेपाल आएको बोर्डको तथ्यांकले देखाएको छ।

सन् २०१९ को तुलनामा विदेशी पर्यटक आवागमन संख्या लगभग शतप्रतिशत ९९६।४८५० सामान्य अवस्थामा आएको बोर्डले तयार पारेको विवरणमा उल्लेख गरिएको छ। सन् २०१९ को जुन मा ७८ हजार ३ सय २९ पर्यटकको आवागमन भएको रेकर्ड छ।

पछिल्लो समय विभिन्न मुलुकमा सुरु गरिएको प्रचारप्रसारका कारण पर्यटकको आवागमन उल्लेख्य रुपमा वृद्धि हुँदै आएको बोर्डका निर्देशक मणि लामिछानेले बताए।

‘पछिल्लो समय दक्षिण कोरिया, बंगलादेश लगायत विभिन्न मुलुकमा प्रचार प्रसार अघि बढिसकेको छ। यही कारणले पनि पर्यटक आवगमनमा वृद्धि भएको हो,’ निर्देशक लामिछानेले भने,’अधिकांश पर्यटक लिजर ट्राभलमा आएका छन्। यी पर्यटक साइट सिइङमा केन्द्रित छन्।’

दक्षिण एसियाभरका मुलुकमध्ये नेपालको पर्यटन द्रुत गतिमा सामान्य अवस्थामा आइरहेको बोर्डले दाबी गरेको छ।

सन् २०२३ जुन महिनामा सन् २०१९ को तुलनामा पर्यटक आवागमन संख्या ६ हजार ७९ ले कम छ।

गत वर्ष सन् २०२२ मा यो महिनामा  नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ४६ हजार ९५७ थियो भने सन् २०२१ मा १ हजार १८७ पर्यटक आएका थिए।   

कोभिड संक्रमण नियन्त्रणमा आएसँगै हवाई यातायात सहज भएसँगै सिजन नहुँदा पनि विदेशी पर्यटकको आवागमन संख्या पुरानै लयमा फर्किएको बोर्डले जनाएको छ।           


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…