Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

नेप्सेको अध्यक्षमा पौडेल नियुक्त

डेक्स

डेक्स

नेप्सेको अध्यक्षमा पौडेल नियुक्त
ADVERTISEMENT

नेपालगन्ज । नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । अर्थमन्त्री डा। प्रकाश शरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै हाल भन्सार विभागका महानिर्देशक रहेका पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् ।

पौडेलले आज बेलुका नेप्सेको अध्यक्षको रुपमा पदबहाल गर्ने कार्यक्रम रहेको छ। पौडेल यस अघि धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, र तत्कालिन बीमा समितिको संचालक समिति सदस्य भईसकेका छन् । उनले तत्कालिन बीमा समितिको संचालक हुँदा समितिको काम कारबाहीप्रति असन्तुष्टि जनाउदै नोट अफ डिसेन्ट लेखेर बाहिरिएका थिए।

नेप्सेको अध्यक्षमा नियुक्त भएको पुष्टि गर्दै पौडेलले  शेयर बजारमा भएका विकृति र विसंगति विरुद्द कडा रुपमा प्रस्तुत हुने प्रतिकृया दिएका छन्। ूयस अगाडी पनि धितोपत्र बोर्डको अध्यक्ष हुँदा केहि सकारात्मक काम गर्ने प्रयास भएको थियो, अब नेप्सेको अधिकार क्षेत्र भित्रका काम कारबाही पनि शसक्त रुपमा अगाडी बढाउँछु, यहाँका बेथिति र विसंगति बिरुद्द कडा कदम चाल्छुू उनले भने। 

पौडेलसँग ठुला करदाता कार्यलय प्रमुख, आन्तरिक राजश्व बिभाग प्रमुख भएर काम गरिसकेको अनुभव छ। भन्सार बिभागको प्रमुख भएर जिम्मेवारी सम्हालेयता राजश्व संकलन तथा भन्सार चुहावट रोक्नलाई पौडेलको भूमिकालाई प्रशंसा गरिएको छ।  

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

यो पनि

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…