Pairabi logo

भदौ ०१, २०८३, सोमबार                    

बजार अनुगमनमा अवैध सुर्तिजन्य पद्वार्थ नष्ट

सम्वाददाता

सम्वाददाता

बजार अनुगमनमा अवैध सुर्तिजन्य पद्वार्थ नष्ट
ADVERTISEMENT

नेपालगन्ज १५ कार्तिक । नेपालगन्ज बजारको अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य सामग्री तथा पेय पद्वार्थ र अवैध सुर्तिजन्य पद्वार्थ नस्ट गरिएको छ । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा सरोकारवाला निकायसहितको टोलीले गरेको बजार अनुगमनको क्रममा रु १७ हजार ७० मुल्यको म्याद गुज्रेका अखाद्य सामग्री तथा पेय पद्वार्थ र रु ३० हजार ५ सय ९८ मुल्यको अवैध सुर्तिजन्य पद्वार्थ नस्ट गरिएको छ । 

अनुगमन टोलीले जमुनाहदेखि बिपि चौकसम्मका विभिन्न ५३ वटा पसलको अनुगमन गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार अनुगमन टोलीले उपभोक्ता हित बिपरितका गतिबिधी गर्ने तीन वटा पसललाई जनही रु दश हजारका दरले जरिवाना गरिएको छ । 

ताजा

सबै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …

डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिका, बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चाल…

लोकप्रिय

यो पनि

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवा (बाँके) २५ असार । बाँकेको डुडुवा गाउँपालिकामा रोजगारी प्रवद्र्धन, सुरक्षित व…

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

डुडुवा (बाँके), २४ असार । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथ…