Pairabi logo

माघ १३, २०८२, सोमबार                    

एप्पलले ल्याएको दुई नयाँ आइफोन

डेक्स

डेक्स

एप्पलले ल्याएको दुई नयाँ आइफोन
ADVERTISEMENT

नेपालगञ्ज । आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १४ सिरिजका दुई नयाँ आइफोन सार्वजनिक गरेको छ ।

एप्पलले पहेँलो रङमा आइफोन १४ र आइफोन १४ प्लसका नयाँ भेरिएन्ट सार्वजनिक गरेको हो ।

पछिल्लो केही दिनदेखि कम्पनीले आइफोन १४ का नयाँ मोडेलहरु सार्वजनिक गर्ने चर्चा चलिरहेको थियो, जसलाई एप्पलले सही सावित गरिदिएको छ ।

यद्यपि एप्पलले आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सका नयाँ मोडेल भने ल्याएको छैन । यसअघि सन् २०१८ मा एप्पलले पहेँलो रङमा ष्एजयलभ ह्च् को एक मोडेल ल्याएको थियो । त्यसपछि कम्पनीले आइफोन ११ को पनि पहेँलो संस्करण पेश गरेको थियो ।

स्मरण रहोस् एप्पलले सामान्यतया वसन्त ऋतुमा आफ्ना आइफोनका विभिन्न रङका नयाँ मोडेलहरु ल्याउने गर्दछ । गतवर्ष एप्पलले यहीँ सिजनमै आइफोन १३ र आइफोन १३ प्रो को अल्पाइन ग्रीन भेरिएन्ट लञ्च गरेको थियो ।

एप्पलले ल्याएको नयाँ भेरिएन्टमा रङका अलावा अरु कुनै परिवर्तन छैन । डिजाइनमा पनि कुनै परिवर्तन गरिएको छैन पनि हार्डवेयर तथा स्पेसिफिकेशन पनि उस्तै छ ।

त्यस्तै मूल्य पनि यसको मूल मोडलकै जत्ति छ । आइफोन १४ कुरा कुरा गदाृ यो हेर्दा आइफोन १३ जस्तै देखिन्छ । तर यो पटक कम्पनीले आइफोन १४ को प्लस मोडेल पनि सार्वजनिक गरेको छ ।आइफोन १४ प्लसमा ब्याट्री ब्याकअप उत्कृष्ट छ तर डिजाइनमा भने आइफोन १४ जस्तै छ ।

एजेन्सीको सहयोगमा


 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…