Pairabi logo

भदौ १२, २०८३, शुक्रबार                    

सैनामैना महोत्सवको  समापन

डेक्स

डेक्स

सैनामैना महोत्सवको  समापन
ADVERTISEMENT

नेपालगञ्ज । रुपन्देहीको सैनामैना नगरपालिकामा सञ्चालित पाँचौ राष्ट्रिय सैनामैना महोत्सव समापन गरिएको छ ।

“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित फागुन १७ देखि सुरु भएको मेलाको  आइतबार समापन गरिएको हो । 

समापन समारोहलाई सम्बोधन गर्दै सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्माले स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवले स्थानीय वस्तु तथा उत्पादनलाई जोड दिएको उल्लेख गर्दै   देश आर्थिक रुपमा अप्ठ्यारो परिस्थितिमा रहेको अवस्थामा आर्थिक रुपमा  चलायमान बनाउन महोत्सव सञ्चालन गरि सफलतापूर्वक सम्पन्न गरेकोमा खुसी व्यक्त गर्नुभयो । 

नेपाल चेम्बर अफ कर्मस लुम्विनी प्रदेशका अध्यक्ष टंक पोखरेल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम खड्का लगायतले बोल्नुभएको थियो । 

समापन समारोह महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलको अध्यक्षता, सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा उपप्रमुख बिना राना, नेपाल चेम्बर अफ कर्मस लुम्विनी प्रदेशका अध्यक्ष टंक पोखरेल , मेलाका मुख्य प्रायोजक पुनम गुप्र प्राइभेट लिमिटेडका चेयरपर्सन प्रदिप गौतमको विशिष्ठ आतिथ्यता एवम् संघका पूर्व अध्यक्ष दुर्गा गौतम, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम खड्का लगायतको आतिथ्यतामा भएको हो । 
मेला प्रचार प्रसार संयोजक गोबिन्द पोख्रेलले महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सघाउ पुर्याएको जानकारी दिनुभयो ।  

महोत्सवमा संघका उपाध्यक्ष देवीदत्त सुवेदीको स्वागत तथा महासचिव हरिलाल न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न विद्यामा रहेर सहयोग पुर्याउने सबैलाई प्रमाणपत्र र मायाको चिनोमार्फत सम्मान गरिएको थियो । मेला प्रचार प्रसार संयोजक गोबिन्द पोख्रेलले महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सघाउ पुर्याएको जानकारी दिनुभयो ।  
 

ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवा (बाँके) २५ असार । बाँकेको डुडुवा गाउँपालिकामा रोजगारी प्रवद्र्धन, सुरक्षित व…

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

डुडुवा (बाँके), २४ असार । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथ…