Pairabi logo

मंसिर २१, २०८२, शनिबार                    

उद्यमशिलता विकास परियोजना शुरु

डेक्स

डेक्स

उद्यमशिलता विकास परियोजना शुरु
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया १९ फागुन÷ दलित महिला उत्थान संघले लुथरन वाल्र्ड रिलिफको सहयोगमा “यूवा तथा महिला उद्यमशिलता विकास परियोजना” शुरु गरेको छ । उद्यमशिलताको माध्यमबाट यूवा तथा महिलाको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले नगरपालिकास्तरीय परियोजना शुभारम्भ बैठक बसेको छ ।
गुलरिया नगरपालिका र मधुवन नगरपालिकाभित्रका २ सय ५० जना १६ वर्षदेखि ४० वर्षसम्मका यूवालाई समेटिने भएको छ । दुई वर्षको परियोजना अवधीमा दैनिक १ हजार ५ सयका दरले असुरक्षित बैदेशिक रोजगारमा गएर दुःख पाएका यूवाहरु, स्थानीयस्तरमा केहि रोजगार गर्न चाहनेलाई समेटिएको दलित महिला उत्थान संघ बर्दियाका कार्यक्रम संयोजक विष्णु नेपालीलेल जानकारी दिनुभयो । 
कार्यकममा गुलरिया नगरपालिका उपप्रमुख सावित्रा गौतम लगायत पालिकाका वडा अध्यक्ष्यहरुका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रसंचारकर्मीहरुको सहभागिता रहेको थियो ।

ताजा

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

नेपालगन्ज १६ मसिंर । अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि …

लोकप्रिय

यो पनि

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्ज । धितोपत्र बोर्डको दलाल (ब्रोकर)कार्यालयको सङ्ख्या नेपालगन्जमा तीन पुगेको छ ।…

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय…

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

नेपालगन्ज, २३ कात्तिक । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपालगन्जमा स्टार एजेन्सी मि…

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), १७ कात्तिक । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न श…