Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

चैत १ देखि बैंकको ब्याज दर घट्दै

डेक्स

डेक्स

चैत १ देखि बैंकको ब्याज दर घट्दै
ADVERTISEMENT

नेपालगञ्ज । ब्याजदर घटाउन वाणिज्य बैंकहरुले तयारी थालेका छन् । उनीहरुले चैत १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउन तयारी थालेका हुन् । निक्षेपको ब्याज दर घटेपछि बैंकको लागत कम हुन्छ । तसर्थ बैंकहरुको आधार दर ९बेस रेट० कम हुन्छ । बैंकहरुले बेस रेटमा केहि प्रतिशत प्रिमियम थप गरी कर्जा लगानी गर्ने गरेका छन् । बेस रेट कम हुने बित्तिकै ऋणको ब्याज दर घट्छ । 

साथै, अहिले चैतको लागि पनि निक्षेपको ब्याजदर घटाउन लागेको एक बैंकरले बताए । ब्याजदरको विषयमा छलफल गर्न आज बैंकर संघको बैठक बस्ने ती बैंकरले बताए । बैंकहरुले माघमा निक्षेपको ब्याजदर घटाएका थिए । उनीहरुले माघमा १२।१३३५ रहेको निक्षेपको ब्याजदर ११५ मा झारेका थिए । चैतमा पनि निक्षेपको ब्याजदर घटेपछि आधार दर समायोजन गर्दा बैशाखमा बैंकहरुको बेस रेट घट्ने छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत २०८० असार मसान्तभित्र बैंकले कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर ९स्प्रेड दर० ४५ कायम गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार २०८९ चैत मसान्तमा ४।२५ र २०८० असार मसन्तभित्र स्प्रेड दर ४५ कायम गर्नुपर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । तोकिएको दरमा स्प्रेड दर कायम गर्न पनि बैंकहरुलाई आधार दर घटाउनुपर्ने दबाब छ । 

राष्ट्र बैंकको ब्यवस्था अनुसार, साधारण मुद्दतीको ब्याजभन्दा संस्थागत मुद्दतीकर्ताको ब्याज दर २५ विन्दुले कम हुनु पर्छ। अहिले साधारण मुद्दतीको ब्याज ११५ छ । जसअनुसार अहिले संस्थागत मुद्दतीकर्ताको ब्याज ९५ कायम छ ।  
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…