Pairabi logo

असोज २६, २०८३, सोमबार                    

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

डेक्स

डेक्स

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग
ADVERTISEMENT

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चालक शकील अहमद जसगढले भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएका रसुवा र नुवाकोटका पिडितहरुका लागि राहात स्वरुप दुई लाख एघार हजार रुपियाँ सहयोग गर्नुभएको छ । 

उहाँले सो सहयोग बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पठाउनु भएको छ । शनिवार उहाँले प्रमुख जिल्ला अधिकारीलाई सहयोग रकमको आइपिएस हस्तान्तरण गर्नुभयो । सो अवसरमा अर्का समाजसेवी हन्नान जसगढको पनि उपस्थिति रहेको थियो ।

सहयोग प्रदान गर्दै समाजसेवी शकील जसगढले देशलाई अत्यधिक पिडा र दुख परेको तथा हजारौं नेपाली दाजु भाई र दिदि बहिनीहरु पिडित हुनुभएकोले आफुले भ्याएसम्मको सहयोग गरेको बताउनुभयो । उहाँले समुदायका अन्य व्यक्तिहरुलाई पनि सकेसम्मको सहयोग गर्न सो अवसरमा अनुरोध गर्नुभयो । 

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी तामांले यो दुखको घडीमा नेपालगन्जका मुस्लिम समुदायका अगुवा र समुदायले गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…