Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

डेक्स

डेक्स

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी
ADVERTISEMENT

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ले पहिलो साता राम्रै कमाइ गरेको छ । फिल्मले पहिलो ७ दिनमा रु ५ करोड ५४ लाख क्रस कमाइ गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।

वितरक मनोज राठीले पहिलो साताको कमाइ उत्साहजनक रहेको बताउनुभयो । फिल्मले विहिबार मात्रै रु ५० लाख ग्रस कमाएको छ । नीता ढुंगाना र हरिहर अधिकारीसहित भारतीय र नेपाली कलाकारको अभिनय रहेको फिल्मले दुई युवायुवतीको रोचक प्रेमकथालाई प्रस्तुत गरेको छ ।

निर्मात्री समेत रहनुभएका अभिनेत्री नीता ढुंगानाले विहिबार बेलुका सामाजिक सञ्जालमा पोस्ट गर्दै लगानी सुरक्षित गरिसकेको उल्लेख गर्नुभयो । उहाँले चाँडै विदेशमा समेत फिल्म प्रदर्शन हुने जनाउनुभयो । उहाँले पोस्टमार्फत दर्शकले गरेको माया र स्नेहप्रति धन्यवाद समेत दिनुभयो । 

एक टेलिभिजन अन्तर्वार्तामा नीताले नेपालमा रु ५ करोड कमाउँदै गर्दा आफूले रु २१ करोड ग्रस देखिसकेको बताउनुभयो । ‘मैले रु २१ करोडको ग्रस आँखाले देखिसकेको छु,’ भन्नुभएको छ,  ‘भारतको ओटीटी प्लेटफर्ममा रु ३ करोड भारुमा फिल्म बेचिसकेको छु । तेलुगु भाषामा हामीले भारतका हलमा नै फिल्म रिलिज गर्दैछौं । यसैले म सुरक्षित छु ।’ स्रोत ः अनलाइनखबर ।

ताजा

सबै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

लोकप्रिय

सबै

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…