Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

डेक्स

डेक्स

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक
ADVERTISEMENT

पवन जायसवाल

 नेपालगन्ज । अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक गरिएको हो । 

डिजिटल युगको बिकास भएसँगै पछिल्लो समय प्रत्येक क्षेत्रमा सहज भएको छ अर्को तिर भने चुनौती पनि थपिएको छ तर कतिपय प्रतिभाहरु यस्तो पनि छन् जसले गीत संगीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान पनि बनाएका छन ।

 सोही क्रममा बिगत एक दशक देखि गीत संगीतमा आफ्नो पहिचान बनाएका पर्सा जिल्लाको बीरगन्जमा जन्मिएका बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक भएको छ । गीतमा बिज्ञान स्याङ्गबा र अस्मिता अधिकारीको आवाज रहेको छ भने बिज्ञान स्याङ्गबोको नै शब्द संगीत रहेको छ । गीतको संगीत संयोजन एरेन्ज र मिक्स माष्टरिङ्ग बाबु प्रधानको रहेको छ ।

बिज्ञानले आफ्नो आवाजमा हाल सम्म १० वटा गीत सार्बजनिक गरिसक्नुभएको छ भने १ सय ५० भन्दा बढी गीतहरुको शब्द भरिसक्नुभएको छ । निर्मल कुमार लामाको निर्देशन रहेको गीतमा आकाश श्रेष्ठ र अन्जु तामाङ्गको अभिनय रहेको छ ।

अन्जु तामाङ्गको यो पहिलो डेब्यु म्युजिक भिडियो हो । सुन्दरताले भरिएकी राम्री अन्जु तामाङ्गका  हाल स्नातक तेस्रोमा बर्ष अध्ययनरत रहेकी छिन् । अन्जु तामाङ्गको घर भक्तपुर हो भने उनलाई गीत संगीतको क्षेत्रमा सानै देखि एकमदै चाहना रहेको उहाँले बताउनुभयो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…