Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

डेक्स

डेक्स

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै
ADVERTISEMENT

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा पौष १६ गते राति होटल पौवाले विशेष लाइभ रात्रीकालीन सांगीतिक कार्यक्रम गरिने होटलका जनरल म्यानेजर गिरीराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार होटलले विशेष दिनहरुमा पारिवारिक जमघटलाई विशेष बनाउने उदेश्य लिएको छ । 

कार्यक्रममा उपस्थित हुनेले न्युनतम रु १ सय तिरेर पकिारहरुको स्वाद लिन सक्ने छन । साथै परिकारहरु पनि एकदमै न्युन मुल्यमा उपलब्ध गराइने जनरल म्यानेजर पाण्डेले बताउनुभयो ।

सांगितिक कार्यक्रममा नेपाल आइडलका विजेता गायक निशान भट्टराई, गायक करण परियार, गायिका सदिक्षा कट्टेल लगायत स्थानीय कलाकारहरूको सास्कृतिक प्रस्तुति रहनेछ । कार्यक्रमको सञ्चालन गायक दीप काफ्लेले गर्नुहुने भएको छ । 

होटेल पौवाले बर्षभरि यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने योजना बारे आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको छ । कार्यक्रममा सहभागीका लागि प्रवेश निःशुल्क रहनेछ भने खानाका परिकारहरू सुपथ मूल्यमा उपलब्ध हुनेछन् ।

हाल स्तरोन्नतिको प्रक्रियामा रहेको होटल पौवा नेपालगन्ज शाखा पाँचतारे होटलको तयारीमा रहेको जनाइएको छ ।

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…