Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्ज महोत्सवमा दर्शक रमाए

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज महोत्सवमा दर्शक रमाए
ADVERTISEMENT

नेपालगन्ज १३ पुस : चर्चित गायक रमेश राज भट्टराई तन्न पैसा कमाउन मन थियो, सुख्खै सुखले रमाउन मन भन्थ्यो बोलको गितबाट सूरुवात गरेपछि नेपालगन्ज महोत्सबका दर्शकहरु उफ्रि उफ्रि नाचेका थिए ।

महोत्सबको नवौ दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतीले नेपालगन्ज महोत्सवका दर्शकहरु रमाएका हुन् । राजा राजा भन्थि बाजा बजाएर गई, खुट्टा भए जुट्टा छानी छानी पाइन्छ यो बजारमा, मलाई गर्थे जस्तो लाग्थ्यो, मेरै निम्ती मर्छु जस्तो लाग्छु तर आज अर्कैलाई छानेर गई, मैले सिन्दुर लिएर पर्खेको थिए मलाई हातमा राखी बाधेर गई, बेहुला बनाउछु भन्थ्यो बहुला बनाएर गई, उसले जति माया मैले पनि दिन्थे होला, तिमी मेरै भाको भए कति खुसी दिन्थे होला, हो संसारका सारा खुसी तिम्रैलागि किन्थे होला लगायतका दर्जन बढि चर्चित चर्चित गितहरु प्रस्तुत गर्नु भएको थियो ।

गायीका सृजना खत्रीले गाउंनुभएको चर्चित गीत, माया पनि गर्छु भन्ने टाढा टाढा बन्ने बुझ्नै गाह्रो तिम्रो त्यो नौटंकी मायामा दर्शकहरु झुमी झुमी नाचेका थिए ।

गायिका खत्रीको केटीहो फाईनली भिनाजु भेटियो जुत्ता लुकाउनलाई रेडी हो, मेरो एक्सको छम्मा, पैसा सैसा चैट पैसा सैसा चैट, तिमी त डबल माया लाउन साह्रै सिपालु, सितलु छाया लाहुरे माया मेरो जे भनेनि उनै यसमा शंक छैन, लगायतका चर्चित गीतमा नेपालगन्ज महोत्सवका दर्शक एकदमै रमाएका थिए । 

गायीका रुपा धर्ति मगर र गायीका शान्ति सुनार लगायतको चर्चित र्चिर्चत कलाकारहरुको प्रस्तुतीसंगै स्थानिय सगरमाथा डान्स ग्रुपको बेजोड प्रस्तुती रहेको थियो । भने कार्यक्रमको संचालन दिपु मगर र अशोक रावलले गरेका थिए ।

यस्तै भोली (शनिवार) चर्चित मोडल तथा नायक पल शाह, गायीका बिमिता घर्ति मगर, मोडल डान्सर, रेशम नेपकिंग,मोडल डान्सर प्रकाश सोनी, मोडल डान्सर रितु सेरपाली, मोडल मेघना, डान्स डाइरेक्टर नवराज सुबेदी लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमका संंयोजक नन्द बुढाले जानकारी गराउनुभएको छ ।

यस्तै महोत्सबमा हरेक दिन प्रदेश स्तरिय डान्स आइडल प्रतियोगिता समेत जारी रहेको संयोजक बुढाले जानकारी गराउनु भएको छ ।

ताजा

सबै

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…