Pairabi logo

मंसिर ०६, २०८१, बिहीबार                    

मनोरन्जन

३६ समाचार


युवतीहरुको यौन सम्बन्ध कसरी थाहा पाउने

नेपालगन्ज २० फागुन । यौन जीवन कुनै पनि सम्बन्धमा ठूलो बदलाव भएर आउँछ । इमोसनका साथै जोडीबीचको सम्बन्धलाई समेत प्रभावित पार्छ । तर, यसको असर यसैमा अन्त्य हुँदैन । यौन सम्बन्ध सुरु गरेपछि युवतीहरूको शरीरमा केही परिवर्तन देखिन्छ । हर्मोनमा...


यौनका रमाइला पक्ष

नेपालगञ्ज । यौन मानिसको जीवनको अभिन्न पाटो हो । यौनले श्रृष्टीलाई मात्र निरन्तरता दिएको छैन, मानिसमा एक किसिमको उर्जासमेत दिने गर्छ । तर, यसमा पनि कहिलेकाहीं समस्या र उल्झनहरु आउने गर्छन् । जसका कारण हाम्रो जीवन समस्यामा फस्ने गर्छ ।...


कलाकार पल शाह जेलमुक्त हुँदै

नेपालगञ्ज । एक वर्षदेखि तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुट्नेहुनुभएको छ । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिएपछि कलाकार शाह आज छुट्न लाग्नुभएको हो । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च...


यौन शक्ति वढाउने अचुक उपाय

नेपालगञ्ज । प्राचीनकालदेखि जाइफल विभिन्न रोगको उपचारमा उपयोग हुँदै आएको छ । आयुर्वेद अनुसार जाइफल वेदनानाशक, दातनाशक, कुमिनाशक हुन्छ । यसलाई स्नायु प्रणालीका लागि उपयोगी मानिन्छ । यसमा पाचक गुण प्रचुर मात्रामा भएकोले र कलेजोलाई सक्रिय गर्ने भएकोले पाचनको लागि...


यौन सम्पर्कबाट सुन्तुष्ट भएको कसरी थाहा पाउने ?

तपाईंकी श्रीमती सन्तुष्ट नभएकै हो वा तपाईंलाई त्यस्तो लागेको मात्र हो भन्ने कुराअनुसार फरकफरक समाधान हुन सक्छ । तपाईंकी श्रीमतीमा यौनेच्छा बढी भएको पनि हुन सक्छ । यो कुरा तपाईंहरूबीचको सम्बन्धको सुमधुरता मात्र होइन, शारिरीक तथा मानसिक स्थितिमा पनि भर...


अभिनेत्री एलिजा नागरिक उन्मुक्ति पार्टीमा

नेपालगञ्ज । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।...


सुरक्षित यौन जीवनका सर्त

सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको अवस्थामा गर्भ रहनु टाउको दुखाईको विषय बन्छ । किनभने अनायसै रहने यस्ता गर्भलाई राख्ने कि तुहाउने भन्ने कुराले दम्पतीलाई द्विविधामा पार्ने गर्छ । हुन त असुरक्षित यौन सम्बन्ध भएमा आपतकालिन पिल्स खान...


‘छक्कापञ्जा ४’को पोस्टर सार्वजनिक

चलचित्र छक्कापञ्जा ४को पोस्टर सार्वजनिक भएको छ । अभिनेता तथा चलचित्रका निर्माता दीपकराज गिरीले चलचित्रको पोस्टर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । बुधबार सार्वजनिक उक्त पोस्टरमा दीपक चित्रण छन् । साथै पोस्टरमा चलचित्रको प्रदर्शन मिति पनि उल्लेख गरिएको...


यी यौन आसनमा धेरै आकर्षित हुन्छन् महिला

यौनका विषयमा नेपाली समाजले अझै पनि लुकिछिपी चासो राख्ने गरेको पाइन्छ । यौनका कुरा अलि अपच हुने हुँदा यसका विषयमा चर्चा र चासो कम देखाउने गरिन्छ । तर पनि लुकिछिपी सबैले यस तर्फ ध्यान दिएकै हुन्छन् । त्यसैले यौनका विषयमा...


‘ह्यारीकी प्यारी’को रिलिज मिति घोषणा

काठमाडौं मसिंर २ । साम्राज्ञी शाह, जितु नेपाल र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ह्यारी की प्यारी यही मंसिर २० गते रिलिज हुने भएको छ । निर्माताले शुक्रबार फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् ।...


प्रेमिका सबा आजादसँगै ऋतिक

काठमाडौं , २ मंसिर। बलिउड अभिनेता ऋतिक रोशन र प्रेमिका सबा आजादले रिलेसनसिपलाई एक कदम अघि बढाउने निर्णय गरेका छन् ।प्रायः बाहिर र मुम्बईमा पनि सँगै भेटिने उनीहरु कार्यक्रममा पनि सँगै उपस्थित हुन्छन् । विवरणअनुसार उनीहरु मुम्बईस्थित मन्नत नामको एक...


बर्दियामा छठ पर्वको भब्य तयारी

कमल राजपौडेल देबकमल बर्दिया हिन्दु धर्मावल्मबीहरुका दुई महत्वपूर्ण चाँड दशै र तिहार सकिए लगतै सुरु हुनेछ छट पर्व । यो पर्व भब्यताका साथ मनाउने तयारी गर्दैछ गुलरिया नगरपालिकाले । गुलरिया नगरपालिका वडा न. ७ स्थिती छठी मैया घाटमा २०७९ कार्तिक...


१५५ औ रामलीला महोत्सव

नेपालगन्ज, ९ असोज । विजयादशमीको अवसरमा प्रत्येक वर्ष नेपालगञ्जमा आयोजना गरिने रामलिला मञ्चन यस वर्ष हुने भएको छ । पश्चिम नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रुपमा परिचित रामलीला मञ्चन विगत दुई वर्षदेखि कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको थियो ।...


अस्करमा सहभागी हुन तीन फिल्मबीच प्रतिस्पर्धा

काठमाडौँ नेपालबाट अस्करमा सहभागिता जनाउनका लागि तीन फिल्मले प्रतिस्पर्धा गर्दैछन्। नेपालस्थित अस्कर छनोट समितिमा 'ऐना झ्यालको पुतली', 'प्रकाश' र 'राधा'ले सहभागिताका लागि फिल्म पठाएका छन्। यी तीन फिल्म यही वर्ष प्रदर्शनमा आएका हुन्। सुजित बिडारी निर्देशित 'ऐना झ्यालको पुतली' यी...


'मिस ग्रान्ड नेपाल २०२२' आयोजना हुने

नेपालगन्ज १० भदाै ।विगतमा जस्तै यसपटक पनि 'मिस ग्राण्ड नेपाल २०२२' आयोजना हुने भएको छ। सन् २०१३ देखि हुँदै आएको मिस ग्राण्ड नेपालको यसपटक दशौँ संस्करण हुने आयोजकले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। यसपटक बोली क्लब ग्रुप र...


वैवाहिक सम्बन्ध टुंग्याउँदै सिल्भस्टर स्टालोन र जेनिफर

चर्चित हलिउड अभिनेता सिल्भस्टर स्टालोनकी पत्नी जेनिफर फ्लेभिनले २५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउन माग गर्दै अदालतमा डिभोर्सको निवेदन दर्ता गरेकी छन् । अमेरिकाको फ्लोरिडाको एक अदालतमा उनले निवेदन दर्ता गरेकी हुन् । फ्लोरिडाको बिच काउन्टीमा यो जोडीको घर पनि...


विकिनीमा विन्दास स्वस्तिमा, टेक्सासको समुद्री तटमा ‘बिच थेरापी’

काठमाडौं । यसो भन्न मुख बारिरहनु परेन, स्वस्तिमा अहिलेकी नम्बर वान अभिनेत्री हुन् । चाहे अभिनयको गुणवत्ताले होस् वा सिनेमाको संख्याले, स्वस्तिमा समकालीन अभिनेत्रीको भीडमा एक कदम अगाडि छिन् । होस्टल रिर्टन्सबाट जतिबेला उनी पर्दापण गर्दै थिइन्, त्यसबखत दर्शकको नजर...


आकाश र एलिजाको ‘दुख्छ मन’ सार्वजनिक

नेपालगन्ज । प्रेमकथामा आधारित गीत दुख्छ मन सार्वजनिक भएको छ । मेलिना राई र प्रताप दासको आवाजमा रहेको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । साजन कट्टेलको शब्द रहेको गीतमा सरोज पोखरेलले संगीत भरेका हुन् भने संयोजन उदयराज पौडेलको हो ।...


ताजा

सबै

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

६५ करोडको लागतमा नेपालगन्जमा पोलिपाइप उद्योग सञ्चालन

नेपालगन्ज १ मसिंर: नेपालगञ्जमा रु ६५ करोडको लागतमा स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको…

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नेपालगञ्ज, १ मङ्सिरः बाँके नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण…

लोकप्रिय

सबै

६५ करोडको लागतमा नेपालगन्जमा पोलिपाइप उद्योग सञ्चालन

नेपालगन्ज १ मसिंर: नेपालगञ्जमा रु ६५ करोडको लागतमा स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको…

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नेपालगञ्ज, १ मङ्सिरः बाँके नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण…

करको दायरा विस्तार गरिने

नेपालगन्ज, १ मङ्सिर: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभ…

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

नेपालगन्ज, १ मङ्सिरः विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी प्रभावशाली देखिएको छ । वि…