Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

यी यौन आसनमा धेरै आकर्षित हुन्छन् महिला

डेक्स

डेक्स

यी यौन आसनमा धेरै आकर्षित हुन्छन् महिला
ADVERTISEMENT

यौनका विषयमा नेपाली समाजले अझै पनि लुकिछिपी चासो राख्ने गरेको पाइन्छ । यौनका कुरा अलि अपच हुने हुँदा यसका विषयमा चर्चा र चासो कम देखाउने गरिन्छ । तर पनि लुकिछिपी सबैले यस तर्फ ध्यान दिएकै हुन्छन् ।

त्यसैले यौनका विषयमा खुल्लारुपमा चिन्तन कम हुने गरेको छ । संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज यौनलाई नै मानिन्छ । त्यसैले पनि यौन सधैं चर्चाको शिखरमा रहन्छ । यौन जीवनलाई अझ आनन्दायक बनाउन यसका आसनको प्रमुख भूमिका रहेको हुन्छ ।

त्यसैले यौन जीवनलाई सुखद बनाउन विभिन्न शैली, पोजिसन, पहिरन, बेड, स्थानजस्ता कुराको पनि विशेष ख्याल गरिन्छ । यौन साथीको भावना बुझेर यौन सम्पर्क राख्नुपर्छ । महिलालाई सबैभन्दा बढी आनन्द यौन आसन के के हुन् त्यस तर्फ ध्यान दिनु पर्छ । केही यौन आसनका बारेमा यहाँ चर्चा गरिएको छ ।

डग पोजिसन – डग पोजिसनमा महिलाले सबैभन्दा बढी आनन्द पाउने हुँदा यो पोजिसनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने गर्छन् । यसलाई सर्वाधिक लोकप्रिय सेक्स पोजिसन पनि मानिन्छ । प्रायः महिलाले आफ्नो पुरुष साथीले यही पोजिसनमा सेक्स गरोस् भन्ने चाहना राख्छन् ।

काउगर्ल पोजिसन – महिलाहरूले रुचाउने अर्को प्रमुख सेक्स पोजिसन भनेको काउगर्ल पोजिसन हो । यो पोजिसनमा सेक्स गर्न रुचाउने महिलाहरूले आक्रामक सेक्स चाहान्छन् । यो पोजिसनलाई सबैभन्दा सेक्सी पोजिसन पनि भनिन्छ । यो पोजिसनमा सेक्स गर्दा पूर्णतया महिलाको नियन्त्रणमा रहेको हुन्छ । यो पोजिसनमा पुरुषमाथि महिला रहेर गरिन्छ अर्थात् पुरुष तल हुन्छन् ।

मिसिनरी पोजिसन – यो पनि महिलाहरूले रुचाउने प्रमुख पोजिसन अन्र्तगत रहेको छ । प्रायः सबै यौनजन्य क्रियाकलाप यही पोजिसनबाट सुरु गरिने मान्यता रहेको छ । यो पोजिसनमा आँखामा आँखा जु्धाउँदा महिलाहरू बढी आकर्षित हुने गर्छन भनिन्छ ।

स्पुन्स पोजिसन – यो पोजिसनमा सेक्स गर्दा लामो समयसम्म यौनक्रीडामा सहभागी हुन सकिने विश्वास रहेको हँदा महिला धेरै आकर्षित भएको पाइन्छ । यो पोजिसनमा यौनसाथीहरू एक अर्काको साइडमा चम्चा खप्टिएझैं गरी सेक्स क्रियाकलाप गर्छन् ।

स्ट्यान्डिङ पोजिसन – यस पोजिसनमा यौनसाथीहरू दुवै जना उठेर यौन सम्पर्क गर्छन् । महिला उठेर भित्तातिर र्फकने र पुरुष पछाडि हुने यो पोजिसनबाट पनि महिलाले बढी सन्तुष्टि पाउछन् । त्यसैले यो पोजिसनमा पनि धेरै महिलाले आकर्षित हुने गर्छन् ।

स्रोत : एजेन्सीहरुको सहयोगमा

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…