Pairabi logo

असोज २१, २०८३, बुधबार                    

यौन शक्ति वढाउने अचुक उपाय

डेक्स

डेक्स

यौन शक्ति वढाउने अचुक उपाय
ADVERTISEMENT

नेपालगञ्ज । प्राचीनकालदेखि जाइफल विभिन्न रोगको उपचारमा उपयोग हुँदै आएको छ । आयुर्वेद अनुसार जाइफल वेदनानाशक, दातनाशक, कुमिनाशक हुन्छ । यसलाई स्नायु प्रणालीका लागि उपयोगी मानिन्छ । यसमा पाचक गुण प्रचुर मात्रामा भएकोले र कलेजोलाई सक्रिय गर्ने भएकोले पाचनको लागि समेत उपयोगी छ ।

अनिद्रा, शूल, अपच, खोकी, बाडुली, शीघ्रपतन र नपुंसकताजस्ता व्याधी हटाउन पनि यो उपयोगी मानिन्छ । जाइफलको चूर्ण र तेल उपयोग गर्ने गरिन्छ । चूर्णको मात्रा भने ५०० मिलिग्रामदेखि एक ग्राम र तेल एकदेखि तीन थोपा उपयोग गर्न सकिन्छ । अनुहारको कालोपोतो हटाउनसमेत जाइफल फाइदाकारी मानिन्छ ।

आयुर्वेदका ज्ञाताहरूका अनुसार जाइफल ढुंगामा घोटेर तयार गरिएको लेप अनुहारमा लगाउनाले कालोपोतो हट्छ । यसले डन्डीफोर आदिको दाग र हल्का कालोपनालाई समेत कम गर्छ । जाइफलले यौनशक्ति पनि बढाउँछ । कम्मरको पीडा, गठिया रोगमा जाइफलको लेप वा तेलले मालिस गर्दा आराम मिल्छ ।

गठियाबाहेक चोटग्रस्त मर्केको, सुन्नेको अंगमा समेत जाइफललाई तोरीको तेलमा मिलाएर मालिस गर्नाले सन्चो हुन्छ । जाइफलको मालिसले शरीरमा गर्मी आउँछ, चुस्ती र फुर्ती आउँछ र पसिनाको रूपमा विकार शरीरबाट बाहिर निस्कन्छ । पेट दुखेको बेला जाइफलको दुईचार थोपा तेल खानाले सन्चो हुन्छ ।

परम्परागत उपचार प्रणाली अनुसार दुखेको दाँतमा जाइफलको तेल चोबेको रुवा ९कपास० राख्दा पीडा कम भएर जान्छ । दाँतमा कीरा लागेको भए मर्छ । जाइफलको तेलमा पीडानासक गुण हुने भएकाले यसले मालिस गर्दा अंगविशेष केही समयको लागि संज्ञाशून्य हुन्छ । त्यसैले दुखाइको अनुभूति हुन पाउँदैन ।

परम्परागत चिकित्सा प्रणाली अनुसार निद्रा नलाग्ने समस्या भए, जाइफललाई घोटेर घिउमा मिसाई परेलामा लगाउनुपर्छ अनि निद्रा लाग्छ । गाईको घिउमा जाइफल घोटेर पैताला र परेलामा लगाउँदा पनि निद्रा लाग्छ । आयुर्वेद अनुसार जाइफलको चुर्ण नपुंसकता हटाउनसमेत प्रभावकारी हुने गर्छ ।

स्रोत ः एजेन्सी

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…