Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

बर्दियामा छठ पर्वको भब्य तयारी

डेक्स

डेक्स

बर्दियामा छठ पर्वको भब्य तयारी
ADVERTISEMENT

कमल राजपौडेल देबकमल
बर्दिया ÷ हिन्दु धर्मावल्मबीहरुका दुई महत्वपूर्ण चाँड दशै र तिहार सकिए लगतै सुरु हुनेछ छट पर्व । यो पर्व भब्यताका साथ मनाउने  तयारी गर्दैछ  गुलरिया नगरपालिकाले । गुलरिया नगरपालिका वडा न. ७ स्थिती छठी मैया घाटमा २०७९ कार्तिक १३ गते अस्ताउँदो  सूर्यलाइ अर्र्घ दिएर छट पर्वको सुरुवात हुने छ । १३ गते राती छठी माईको भजन ,कीर्तन र भगवानको झाँकी देखाईने छ ।

त्यस कार्यका लागि भारतको केदारनाथधाम र प्रयागराजबाट सुप्रसिद्ध भोजपुरी गायक राकेश तिवारी ,गायिका उर्मीला राज ,गायिका सलोनि विश्रकर्मा ,गायक मृतुन्जय यादबका साथै भोजपुरी हाँस्यकलाकार शिवचरण यादब सहितको टिम आउनेकुराको जानकारी गुलरिया नगरपालिका वडा न. ७ का वडा अध्यक्ष्य मनोज कुमार यादबले दिनु भयो ।

अध्यक्ष्य यादबका अनुसार –गुलरिया नगरपालिकाले वडा न. ७ मा छठी माईको घाट निमार्ण गरी २०७६ साल देखि छठ पर्व भब्यताका साथ मानउदै आईरहेको छ । 
नेपालको तराई क्षेत्रमा निकै धुमधामका साथ मनाईने  छठ पर्व विशेषत सूर्यको अनुष्ठान हो । बौद्धिक सनातन धर्मलाई पनि देव मानिन्छ । सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र उर्जाको केन्द्र सूर्यसंग मानवको अस्तित्व परिभाषित भएको हुन्छ । मनावको सहअस्त्वि त्यसैले पनि छठ पर्वसंग सांस्कृतिक रुपमा जोडिएको हुन्छ ।

यो पर्व ऋगबेदकाल देखि नै मनाईदै आएको पाईन्छ । कार्तिक महिनामा हिँन्दुहरुले मनाउँने लक्ष्मि पँुजा पछि आउने यो चाँड षष्ठी तिथिका दिन मनाईन्छ र स्त्री पुरुषको दाम्पत्य जीवन सुखमय ,प्रेममय ,र चिरस्थिाई होस भन्ने उदेश्यले यो पर्व मनाईन्छ ।

सूर्र्यको उपासना गरी मनाईने यो पर्वमा सूयले सबै प्रकारका रोग ब्याध नाश गर्ने विश्वास राखिन्छ । छठ अहिले विश्वका विभिन्न मुलुकहरुमा मनाउन थालिएको छ । यसको विस्तारसंगै अरु समुदायमा पनि आर्कषण बढेको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु हुने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर समापन हुने छ ।
 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…