Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

अस्करमा सहभागी हुन तीन फिल्मबीच प्रतिस्पर्धा

डेक्स

डेक्स

अस्करमा सहभागी हुन तीन फिल्मबीच प्रतिस्पर्धा
ADVERTISEMENT

काठमाडौँ — नेपालबाट अस्करमा सहभागिता जनाउनका लागि तीन फिल्मले प्रतिस्पर्धा गर्दैछन् । नेपालस्थित अस्कर छनोट समितिमा 'ऐना झ्यालको पुतली', 'प्रकाश' र 'राधा'ले सहभागिताका लागि फिल्म पठाएका छन् । यी तीन फिल्म यही वर्ष प्रदर्शनमा आएका हुन् ।

सुजित बिडारी निर्देशित 'ऐना झ्यालको पुतली' यी तीन फिल्ममध्ये समीक्षात्मक रुपले रुचाइएको फिल्म हो । फिल्मलाई लिएर सामाजिक सञ्जालमा चौतर्फी चर्चासमेत भएको थियो ।

दिनेश राउत निर्देशित फिल्म 'प्रकाश' मा एक दुर्गम गाउँका युवकले शिक्षक बन्न गरेको संघर्ष देखाइएको छ । उक्त फिल्ममा

प्रदीप खड्का र दीया मास्केको प्रमुख अभिनय थियो ।

यस्तै सुवर्ण थापा निर्देशित 'राधा'मा भने हराएको पतिको पर्खाइको कथा देखाइएको छ । यो फिल्म भने प्रदर्शनको केही समयपछि शो बाँडफाँडमा विभेद भएको भन्दै हलबाट उतारिएको थियो । निर्माण टोली फिल्मलाई फेरि प्रदर्शन गर्ने तयारीमा छ ।

श्रोत ः कान्तिपुर 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…